Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1772




एचआईभी रोकथामको लागि सबै निकाय जिम्मेवारी बनौँ : उप-प्रमूख लामिछाने
एचआईभी रोकथामको लागि सबै निकाय जिम्मेवारी बनौँ  : उप-प्रमूख लामिछाने

जेठ २६, पर्वत । स्थानिय तहका जनप्रतिनिधहरुका लागी पर्वतको कुश्मामा एच. आई=भि=एड्स सम्वन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्र काठमाडौंको सहयोग राष्ट्रिय एच=आइर्=भि = एड्स महासंघ नेपाल चौतर्फी विकास श्रोत मञ्च पर्वतको आयोजनामा तालिम सम्पन्न भएको हो

 

तालिममा कुश्मा नगरपालिकाका भित्रका वडा अध्यक्ष   वटा सदस्यहरु गरि २४ जनाको उपस्थिति रहेको थियो तालिम समापन कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमूख सीता काफ्ले लामिछानेले स्थानिय सरकारले एच=आई=भि.एड्स संग सम्वन्धित कार्यक्रमहरु सघनरुपमा चलाउनु पर्नेमा जोड दिनुभयो

 

उहाँले एच.आई.भि रोकथाम सरकारि तथा सम्बन्धित गैरसरकारि निकायको मात्र जिम्नेवारि नभई यो व्यक्तिको, सङक्रमितको, समुदायको, सम्पर्ण सरकारि तथा गैरसरकारि निकाय र समग्र राष्ट्रको जिम्मेवारी भएको बताउनु भयो ।

 

त्यसै गरि कुश्मा नगरपालिका वडा नं= का वडा अध्यक्ष चित्रकला भारती शर्मा वडा नं.  का अध्यक्ष तेजप्रसाद पाध्याले एच=आई=भि.एड्स रोगीहरुलाई गरिने विभेद लान्छानाहरुको विषयमा जनप्रतिनिधिहरुले सचेतीकरण गरि त्यस्ता भ्रमहरुलाई समूदाय स्तरमा सचेतना जगाउनु पर्नेमा जोड दिनू भयो उहांले एचआईभी एड्स भएका व्यक्तिहरु समाजमा खूलेर आएमा वडाको वजेट विनियोजन गरि कार्यक्रममा सहयोग गर्ने धारणा राख्नुभयो

 

चौतर्फी विकास श्रोत मञ्च पर्वतका अध्यक्ष कालिकाप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त अभिमूखिकरण कार्यक्रममा सहजिकरण कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्रीले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव शिवराज शर्माले गर्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)