Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
1796
कलाकार भीमबहादुर थापाको निधन
जेठ ३१, पर्वत । बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९३ वर्षिय थापाको गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो ।
थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको थियो । उहाँ पहिले नेपाली सेनामा पनि कार्यरत हुनुहुन्थ्यो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2396
सम्बन्धित समाचार ( मुख्य खबर)
