Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2037




पञ्चासेमा सतबिज छरेर फर्किएका यात्रु चढेको बस दुर्घटना
पञ्चासेमा सतबिज छरेर फर्किएका यात्रु चढेको बस दुर्घटना

पर्वत

धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थर आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

 बालाचतुर्दशीमा पञ्चासेमा सत्बीज र्छन गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस केही बेर पहिले दुर्घटना भएको हो ।

 दुर्घटनामा एक जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ। 

पर्वत कास्की र स्याङ्गको सिमानामा पर्ने भञ्याङ्गमा सडकबाट सय मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा घाइेतहरुको उद्दार गरि पोखरा पठाउने तयारी भएको छ। 

घटना स्थलमा धेरै संख्यामा घाइते भएकाले उद्दारको आवश्यकता रहेको कुस्मा नगरपालिका १४ का वडा अध्यक्ष भिमप्रसाद गुरुङ्गले बताए ।

NA
सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)