Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

1298




कोरोनाको कहरमा समाजसेवी रिमालले दिए ठुलीपोखरी स्वास्थ्य केन्द्रलाई सुरक्षाका सामाग्री
कोरोनाको कहरमा समाजसेवी रिमालले  दिए ठुलीपोखरी स्वास्थ्य केन्द्रलाई सुरक्षाका सामाग्री

पर्वत कोरोना भाईरस -कोभिड१९_ को न्यूनिकरणका लागि यहाँका एक व्यक्तिले कुश्मा नगरपालिका–१२ मा अवस्थित ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको कोरोना भाइरस -कोभिड१९_ को त्रास जिल्लाभरी फैलिएको अवस्थामा रिमालको सहयोगले कोभिडको न्यूनिकरण सहयोग पुग्ने विश्वास लिईएको ठुलीपोखरी पोखरा सम्पर्क समाजका उपाध्याक्ष एवम् रिमाल समाजका केन्द्रिय सदस्य समेत रहेका रिमालले  आज स्वास्थ्य केन्द्रको प्राङगढमा पुगेर उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो

नेपाली काँग्रेस पर्वत पोखरा समाजका कोषाध्यक्ष समेत रहनुभएका रिमालले झण्डै ५० हजार मुल्य बराबरको स्बास्थ सामाग्री हस्तान्त्रण गर्नुभएको हो मंगलबार ठुलिपोखरी प्रथामिक स्बास्थ केन्द्रकै पुगेर वडा अध्यक्ष राजेन्द्र पौडेलको रोहबरमा स्बास्थ केन्द्रका प्रमुख राजन लामिछानेलाई सामाग्री हस्तान्तरण गर्नुभएको ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको

दक्ष चिकित्सक रहने प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेका प्राप्त सामग्री निकै उपयोगी हुने देखेर आफुले सहयोग गरेको रिमालले बताउनु भयो उहाँले हेन्ड स्यानिटाइजर मेसिन थान, स्यानिटाइजर लिटर, केएन नाईन्टी फाईब मास्क १५ थान, गम बुट सेट, स्यानिटाइजर एक हजार लिटर, ग्लबस प्याकेट, थर्मलगन थान, पिपिई सेट थान सर्जिकल मास्क सय पिस रहेको सो अबसरमा रिमालले जानकारी दिनुभयो उहाँका अनुसार ४७ हजार सय २५ रुपैयाँ मुल्य बराबरको सामाग्री हस्तान्त्रण गरीएको थियो


यस बाहेक ठुलिपोखरीमा क्वारेन्टिनमा बसेकाहरुलाई बिभिन्न फलफुल तथा खाद्यन्न सामाग्री पनि उहाँले बितरण गर्नुभएको थियो भने सुरक्षाकर्मीको लागि मास्क ,स्यानिटाइजर गमबुट सेट हस्तान्त्ररण गर्नुभएको थियो सामाजकि मनका धनि रिमालले यसअघि पनि बिभिन्न सहयोगहरु गर्दै आउनुभएको

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)