Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

2316




फलेवास नगरपालिका देशकै उत्कृष्ट नगर घोषित
फलेवास नगरपालिका देशकै उत्कृष्ट नगर घोषित

पर्वत पर्वतको फलेवास नगरपालिका मुलुककै उत्कृष्ट बनेको नगरपालिकाले गत आर्थिक वर्षमा राजश्व लगानी तथा बित्तिय व्यवस्थापनका क्षेत्रमा देशभरैके उत्कृष्ट नतिजा हासिल गर्न सफल हुँदै पुरस्कृत भएको

 

देशभरका नगरपालिकाबाट गत आर्थिक बर्ष २०७६र७७ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको नेपाल नगरपालिका संघबाट पूर्व निर्धारित सूचकहरुका आधारमा विशेषज्ञहरुको टोलीबाट मूल्यांकन गर्दा यस नगरपालिका देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएको हो नगरपालिकाबाट सम्पादित कामको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघको २८ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा यस नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा सम्मानित हुनुभएको


फलेवास नगरपालिकाको कार्यालयले उपलब्धी हासिल गर्न सहयोग पुर्याउनुहुने सम्पूणर् फलेवास नगरबासी, सभा सदस्यहरु, नगर कार्यपालिकाका सदस्यहरु फलेवास नगरकार्यपालिकाको कार्यालयका कर्मचारीहरुमा नगरपालिका हार्दिक आभार व्यक्त गरेको

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)