फागुन २८, पर्वत । पर्वतको खानीगाउँमा सरसफाई सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिका– ५ खानीगाउँको भवनपोखरा टोलमा ‘क्लिन फलेवास, ग्रीन फलेवास’ अभियान अन्तर्गत अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक स्रोत तथा वात...
फागुन २७, पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाईरिङमा गण्डकी गोरक्ष गौशालालाई नेपालकै पवित्र तिर्थस्थल र अध्ययन केन्द्रको रुपमा विकास गरिने भएको छ । स्थानीय मौलिक गाईको संरक्षण गर्दै आएको गण्डकी गोपाल गौशला क्षेत्रलाई तिर्थस्थल, पर्यटकिय क्षेत्र बनाउ...
फागुन २७, पर्वत । पर्वतको पैयुँ गाउँपालिका ७ का ६२ घरमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानीको समस्या भोग्दै आएका भोर्ले गाउँका २४ घर र काभ्रेमा ३८ घरमा खानेपानीको सुविधा बिस्तार भएको हो । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय बास...
फागुन २६, पर्वत । तपाईले आफ्नो जन्म दिन कसरी मनाउनु हुन्छ ? केक काटेर, साथीभाई जम्मा गरेर भोज भतेर वा नाच गान गरेर । जन्म दिन मनाउने सवैका आ–आफ्नै तरिका हुन्छन् । तर यहाँका एक समाजसेवीले भने आफ्नो जन्मदिन फरक किसिमले मनाउनु भएको छ । जिल्लाको मो...
फागुन २५, पर्वत । जिल्लाको जलजला गाउँपालिका –६ भोटेडाँडा स्थित शान्ति आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ बेनी मल्लाज र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको...
फागुन २४, पर्वत । जिल्लाको विहादी गाउँपालिकाले उन्नत जातका गाईपालन र भैसीपालन गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ । गाउँ कार्यपालिकाको बैठकले व्यवसायिक रुपमा उन्नत जातको गाई र भैसीपालन गर्ने किसानलाई खरिद गर्न प्रति गाई...
पर्वत–सामजिक कार्यमा सक्रिय सिमखेत युवा क्लवले यहाँको एक सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा संचालित जनसहयोगी माध्यमिक विद्यालयलाई कम्प्युटर, ध्वनी यन्त्र (साउण्ड सिस्टम) र विद्यार्थीलाई झोला वि...
पुस ३, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा दुग्ध संकलन केन्द्र स्थापना भएको छ । स्थानीय गाईवस्तुको दूध संकलन गरि बजारीकरणमा किसानहरुलाई सहयोग गर्न महाशिला ५ वडा कार्यालयले दूध संकलन केन्द्र सञ्चालन गरेको हो । स्थानीय करिब पाँच सय घर परिवारको दूध...
पर्वत– यूनाईटेड स्पोर्टस क्लव देविस्थानले आयोजना गरेको बृहत फलेवास व्यापारिक कृषि खेलकुद तथा साँस्कृतिक मेला २०७६ मा दर्शको भिड बढेको छ । मंसिर १९ देखि शुरु भएको मेलाको आज तेस्रो दिन आउँदा दर्शककोसहभागिता ह्वात्तै बढेको हो । मेलाको शुरु भएको दुई दिनक...
मंसिर १६, पर्वत । जलजला गाउँपालिका–५ स्थित पर्यटकीय गाउँ डाडाकटेरीलाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डाडाकटेरीका नारन पुनले तयार पार्नुभएको गितको म्युजिक भिडियो युट्यव च्यानल लाइफ लाइन मार्फत सोमबार सार्वजनिक भएको हो ।...
