फागुन २ पर्वत । पर्वत जिल्लामा गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम संचालनका लागी एक दिने अभिमूखिकरण कार्यक्रम संचालन भएको छ । व्यवसाय विकास सेवा प्रदायक संस्थाका मानवीय जनशक्ति कर्मचारीहरुका लागी अभिमूखीकरण कार्यक्रम संचालन भएको हो । प...
माघ २७ पर्वत । फलेबास नगरपालीका ६ देविस्थानमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाको अभिमुखिकरण सम्पन्न आज भएको छ । अभिमुखिकरणमा फलेबास नगरपालीका ६ देविस्थानका ३५ जनाको सहभागिता रहेको थियो । अभिमुखिकरण तालिमले यूनियन लाइफ इन्स्योर...
माघ १० पर्वत- द्धन्दकालमा असुरक्षाका कारण विस्थापित भएको राष्ट्रिय वाणिज्य वैँकको शाखा १७ वर्षपछि पुर्नस्थापित भएको छ । पर्वतको महाशिला गाँउपालिका वडा नं. ५ लुंखुदेउरालीमा पुनःसञ्चालनमा आएको हो । मंगलवार शाखाले औपचारिक कारोवार शुरु गरेको छ । २०३...
पर्वत, ५ माघ - उद्यमशिलता मार्फत महिलाहरुलाई समाजका हरेक क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सेनेटरी प्याड बनाउने २ दिने तालिम शुक्रबारदेखि शुरु भएको छ । महिला चेतना केन्द्र पर्वतको आयोजना तथा साविक मा...
माघ १ पर्वत -पर्वत जिल्लाको फलेवास, कुश्मा र महाशिला गाउँपालिकालाई आधारक्षेत्र बनाएर स्थापना भएको सिजनशिल बहुउद्धेश्यीय सहकारी संस्थाको चौथो अधिवेशन भँगरामा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले विपन्न नाग...
रोशन तिवारी पुष ३० पर्वत - पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा एन.आई.सी. एसिया वैँकले साक्षरता अभियान चलाएको छ । कुश्मा शाखा र कास्कीको नयाँपुल शाखाले मोदी गाउँपालिका ६ तिलाहारमा घरघरमै पगेर वित्तिय साक्षरता कक्षा चलाएको हो । शनिवार मोदी गाँउप...
पुष २७पर्वत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले गैरसरकारी संस्था पूर्ण सामाजिक हुनुपर्ने बताएका छन् । उनले अधिकांश गैरसरकारी संस्थाहरु स्वार्थ केन्द्रीत भएको भन्दै सुध्रार हुनुपर्ने बताए । खुर्क...
रोशन तिवारीपुष २३ पर्वत -कुश्माका यूवाले वाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरि जिल्लामै नमूना रिसोर्ट सञ्चालन गरेका छन् । दुई करोडको लगानीमा यहाँका तीन यूवाले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । पोखरा वागलुङ राजमार्गको छेउमै छमर्केमा व्लु एञ्जल रिसोर्ट...
पुष १५ पर्वत -फर्निचर तथा फर्नीसिङ ब्यवसायी सघं पर्वतको पाँचौ बार्षिक सभा शनिवार कुश्मामा सम्पन्न भएको छ । वार्षिक सभामा फर्निचर व्यवसायीका पछिल्ला समस्याका बारेमा छलफल र अन्तरक्रिया गरिएको छ । कार्यक्रममा वोल्दै व्यवसायीहरुले वन ऐनका कारण सहज र...
पुष ११ पर्वत -पर्वत, वागलुङ र म्याग्दीका अभिकर्ताहरुलाई उत्प्रेरणा तालिम प्रदान गरिएको छ । गुराँस लाईफ ईन्स्योरेन्स कम्पनीको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो । सोमवार वागलुङमा तीनै जिल्लाका ९३ जनाको सहभागीतामा उत्प्रेरणा तालिम सञ्चालन गरिए...
