Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1853




५ लाखको लागतमा देविस्थानमा गुम्बा निर्माण सुरु
५ लाखको लागतमा देविस्थानमा गुम्बा निर्माण सुरु

जेठ १५, पर्वत पर्वतको फलेवासमा गण्डकी प्रदेशको आर्थिक सहयोगमा गुम्बा निर्माण कार्य सुरु गरिएको फलेवास नगरपालिका देविस्थानको मिलन टोलमा गण्डकी प्रदेश सरकारको लाख सहयोगमा गुम्बा निर्माण हुन लागेको हो


गुरुङ समुदायको संस्कृति संरक्षण गर्ने बुद्धको शान्ति अहिंसाको मर्मलाई स्थापित गर्न गुम्बा निर्माण गर्ने लागेको देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषालले जानकारी दिनुभयो चार रोपनी जग्गामा भवन निर्माण हुन लागेको गुम्बाले छिट्टै पूर्णता पाउने वडा अध्यक्ष भुषालले बताउनु भयो


गुम्बाको फलेवास नगरपालिकाकी उपप्रमुख मन्जु अधिकारले शिल्यान्साय गर्नुभएको  


सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)