प्रवास

रोशन तिवारी । पर्वत सेवा समाजले जुन ३ मा आयोजना गर्न लागेको च्यारिटी शो कार्यक्रमका विषयमा स्काईप बैठक सम्पन्न भएको छ । च्यारिटी शो कार्यक्रमलाई व्यवस्थित बनाउने शिलशिलामा वेलायत देखि बेल्जियमसम्म र देशका बिभिन्न ठाउँमा रहेका सम्वन्धित व्याक्तिह...

जुन ३ मा अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गर्न लागेको च्यारिटी शो कार्यक्रमको लागि पर्बत का साँसद पदम गिरिको युकेको भिसा स्वीकृत भएको छ।  समाज का अध्यक्ष पुरन गिरिका अनुसार साँसद गिरि को भिसा टुंगो लागेको र अन्य साँसद र जनप्रतिनिधि को...

लण्डन । जुन ३ मा अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गर्न लागेको च्यारिटी शो कार्यक्रममा पर्वतका साँसदहरु र कलाकारहरुको एकैथलोमा भेट हुँदैछ । युकेमा बस्ने पर्वतेली सहित विश्वका बिभिन्न देशमा रहेका पर्वतका ग्रैह आवसियहरुको सहभागितामा हुने कार्यक्रमको तय...

अन्तराष्ट्रिय पर्वत समाजले आगामी जुन ३ मा बेलायतमा आयोजना हुने च्यारिटी कार्यक्रमको प्रोमो सार्बजनिक भएको छ।  यसै गरि कार्यक्रमको तयारी पनि तीव्र पारिएको छ।  च्यारिटी कार्यक्रमका लागि नेपालबाट आउनु हुने अथितिहरुले भिसा निबेदन बुझाउनु भएको  र भिसा चाह...

लिस्वोन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ । परोपकार तथा मानवीय सहायताका लागि यो समितिलाई महत्त्वपूर्ण मानिन्छ ।समितिको सहसंयोजकमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा केश...

रोशन तिवारी वैशाख ६ पर्वत । पर्वत र पर्वतेको न्यानो माया बोकेर लोकगायक बिमलराज क्षेत्री युके जाँदै छन् । पर्वत सेवा समाज युकेले नयाँ बर्षको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा विभिन्न साँगितिक प्रस्तुती सहितको कार्यक्रममा पर्वतको साँगित...

स्पेन– पर्वत समाज स्पेनले यहाँका एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा लामो समय देखी उपचारवाट बञ्चित भएको पर्वत पैयुगाउँपालिका ४ हुवास हातेमालोचोक निवासी किसान रिजाललाई पर्वत समाज स्पेनले सहयोग गरेको हो । मस्तिष्कमा गम्भीर समस्या भै न्यू...

पर्वत वेलफेयर सोसाईटी युकेले नेपाली नयाँ वर्षमा आयोजना गरेको शुभकामना साँझ कार्यक्रमको तयारी तीव्र पारिएको छ । अप्रिल २१ अर्थात वैशाख २१ गते बेलायतको अल्डरसल्टस्थित एम्पाएर हलमा हुने कार्यक्रमको तयारी पुरा भईसकेको कार्यक्रमका संयोजक सञ्जीव गुरुङले जा...

मस्तिष्कमा रगत जमेर गम्भीर बिरामी भई उपचारार्थ रहेका पैयुँ गाउँपालिका ४ का किसान रिजाललाई पर्वत समाज युएईले आर्थिक सहयोग गरेको छ ।काठमाण्डौस्थित न्युरो अस्पतालमा उपचारमा रहेका रिजाललाई पर्वत समाज युएईले एक लाख २३ हजार नौ सय ३५ रुपैयाँ आर्थिक सहयोग गर...

पर्वत वेलफेयर सोसाईटी युकेले नयाँ वर्षमा आयोजना गरेको कार्यक्रम सफल तथा व्यवस्थित बनाउन विभिन्न पाँचबुँदे निर्णय गरेको छ । सोसाईटीले आगामी अप्रिल २१ मा नेपाली नयाँ वर्षको आयोजना गरेको छ । उक्त कार्यक्रमको लागि १७ मार्चमा बसेको कन्फ्रेन्स बैठकले नेपाल...

Upcoming Events