रोशन तिवारी जुन ३ लण्डन । एक महिनासम्मको तयारी र दौडधुप । पर्वतका साँसदहरुको जमघट । जनप्रतिनिधी पनि एउटै मञ्चमा । पर्वत र लण्डनमा रहेका नेपाली कलाकारहरुको साँगितिक प्रस्तुती । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूकेको व्यवस्थापन तथा सबै द...
जुन २ लण्डन । यूकेमा आयोजना गरिएको च्यारिटी कार्यक्रममा सहभागी हुन पुगेका साँसद सहित जनप्रतिधीहरुलाई भव्य स्वागत गरिएको छ । जुन ३ मा हुने कार्यक्रममा सहभागी हुन यूके पुगेका साँसद पदम गिरी, लालकाजी गुरुङ, ललितकला गुरुङ, कुश्मा नगरपालिकाका मेयर रामचन्द...
जेठ १८ काठमाण्डौ । पर्वतका संघिय साँसद पदम गिरी र लालकाजी गुरुङ, प्रदेश साँसद ललितकला गुरुङ आज यूके जाँदै हुनुहुन्छ । जुन ३ मा अन्तराष्ट्रिय पर्वत समाज र पर्वत सेवा समाजले आयोजना गर्न लागेको च्यारिटी कार्यक्रममा सहभागी हुन साँसद त्रय यूके जान लाग्नुभ...
पर्वत जिल्लाको समृद्धि र विकासमा टेवा पु¥याउने उद्देश्यले अन्तराष्ट्रिय पर्वत समाजले यहि जुन ३ मा यूकेमा च्यारिटी कार्यक्रमको आयोजना गरेको छ । च्यारिटी कार्यक्रममा पर्वत जिल्लाका साँसद तथा जनप्रतिनिधिहरुको सहभागितारहने आयोजकले जनाएको छ । कार्यक्रमवाट...
वैदेशिक रोजगारीको शिलशिलामा जापान भएका नेपालीहरुको जमघट हुने भएको छ । पर्वत समाज जापानले आउने जुलाई ८ तारिकमा जापनको हिकारिगाओका पार्कमा बार्बेक्यु गरि सबै नेपालीहरुलाई भेला गर्ने भएको हो । संस्थाका अध्यक्ष सुजन जोशीले उक्त जमघटले नेपालीहरुमा भाईचारा...
जेठ १६ जापान । पर्वत समाज जापानको नियमित बैठक सम्पन्न भएको छ । मे महिनाको २७ तारिकका दिन सम्पन्न भएको बैठक बाट आगामी कार्यक्रम तथा कार्ययोजना तर्जुमा गरिएको छ । समाजका अध्यक्ष सुजन जोशीले बैठकमा सस्थाको आर्थिक पक्ष सबल बनाऊने तथा सञ्जाल निर्माण सम्बन...
जुन ३ आउनै लाग्दा पर्वतका साँसदहरु धमाधम यूके जाँदै गरेको खबर जिल्लाबासी र विश्वभर रहेका पर्वतेलीहरुले पाईरहेका छन् । आखिर किन जाँदै छन् साँसदहरु भन्ने जिज्ञाशा उठ्नु स्वभाविकै हो । साँसदहरु यूकेमा जुन ३ मा जिल्लाकै बिकासका निम्ति हुन लागेको परोपकारी...
जेठ १२, पर्वत– प्रतिनिधी साँसद लालकाजी गुरुङ र जलजला गाउँपालिका प्रमुख यामवहादुर मल्ल ‘रामकृष्ण’ यूके जानु हुनेभएको छ ।जुन ३ मा अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गर्न लागेको च्यारिटी शो कार्यक्रममा लागि साँसद गुरुङ र गाउँपालिका प्रमुख मल्लको यूकेको भ...
पर्वतका प्रदेश सभाका समानुपातिक साँसद ललितकला गुरुङ पनि अन्तराष्ट्रिय पर्वत समाजले यूकेमा आयोजना गर्ने च्यारिटी शो कार्यक्रममा जाने पक्का भएको छ । यूकेमा जुन ३ मा हुने कार्यक्रममा जाने भिषा लागे संगै विशिष्ट पाहुनाको रुपमा साँसद गुरुङ यूके...
लण्डन। हाम्रो सस्कार हाम्रो पहिचान हाम्रो गौरब !! आफ्नो मौलिकता को परिवेश मा उभिएर जातियता को आफनै मौलिक भेष-भुषा मा सजिएर आफ्नो सस्कार,सस्कृति र पहिचान लाई जोगाई राख्नु जमर्को गर्दै पुन मगर समाज यु.के ले पाचौं भूमे पुजा साथै बार्षिक भेटघाट २०१८ भब्य...
