जेठ ५, पर्वत । जलजला गाउँकार्यपालिकाले कोरोना भाईरस अर्थात कोभिड(19) को महामारीबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न नयाँ रणनीतिक योजना अघि सारेको छ । गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले कोरोनाको उच्च जोखिमबाट सतर्क रहन सबै गाउँपालिकाबासीमा आग्रह...
बैशाख ३०, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा योजनाहरुको अनुगमन कार्य पुनः शुरु भएको छ । लक डाउन अघि नै योजनाहरुको निर्माण कार्यको अनुमगनमा जुटेको गाउँपालिकाले लक डाउन पछि सवै निर्माण कार्य रोकेको थियो । लक डाउन खुकुलो बनाउँदै निर्माणको काम अघि बढ...
बैशाख ३०, पर्वत । पर्वतका युवाहरुले भारतीय प्रधानमन्त्री नगेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । नेपाली भुमी भारतले मिचेको भन्दै चौतर्फी विरोध भैरहेका बेला पर्वतको मोदी गाउँपालिकाका युवाहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हु...
२८ बैशाख । यहाँका एक समाजसेवी दम्पतीले बाजुङ हेल्थ पोष्टलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस -कोभिड–१९_ को संक्रमण रोक्न सघाउ पु¥याउने उद्देश्यले मोदी गाउँपालिका–५ को बाजुङ हेल्थ पोष्टलाई ५ थान पीप...
बैशाख २८, पर्वत । मोदी गाउँपालिका–१ भुकताङ्गकी मिलौती कमिनी वडा कार्यालय मार्फत घरमै राहातस्वरुप चामाल, दाल, तेल र नुन पाउँदा दङ्ग पर्नुभयो । उहाँले भन्नुभयो,‘घरमै यसरी राहात पाउँला भन्ने सोचेकी थिएन ।’ मजदुरी गरेर परिवार पाल्दै आएकी कमिनीलाई...
बैशाख २९, पर्वत । जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल ९रामकृष्ण०ले कोरोना भाईरस विरूद्धको अभियानमा हातेमालो गर्दै जिल्लाका सातै स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष मल्लले आफ्नो व्यक्तिगत ल...
बैशाख २७, पर्वत । पर्वतको जलजला गाउँपालिका ७ बाँस्कोटको ठूलो उव्जाउ भूमी सिँचाईको अभावमा बाँझो रहेको छ । वास्कोटमा सिँचाईको आवश्यकता रहेको स्थानीयले बताएका छन् । करिब २ हजार हेक्टर क्षेत्रफलमा फैलिएको फाँटमा तीन खेती गर्न सकिने भएपनि किसानहरु पा...
बैशाख २७, पर्वत । कुश्मा नगरपालिका क्षेत्रमा रहेका छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले गौशाला निर्माण गरेको छ । कुश्मा नगरपालकिा वडा नम्बर ७ को संयोजन तथा स्थानीयको जनश्रमदानमा गौशाला निर्माण गरिएको हो । नगरपालिकाको वडा नम्बर ७ को भ...
बैशाख २५, पर्वत । थर्मल गनको अभावले ज्वरोका विरामी जाँच्न समस्या भएका कुश्मा नगरपालिकाका मातहतका स्वास्थ्यचौकीमा थर्मल गन उपलब्ध गराईएको छ । कुश्मा नगरपालिकाले खरिद गरेका थर्मल गन स्वास्थ्यचौकीमा पुराउन थालिएको हो । बुधवार कुश्मा नगरपालिका भित्रका कट...
बैशाख २७, पर्वत । लकडाउनका कारण पर्वतको जलजला गाउँपालिकाका किसानले लाखौको तरकारी बारीमै खेर फाल्नुपरेको छ । बजार नपाउदा किसानको तरकारी बारीमै कुहिएको हो । जलजला ७ धाइरिङ स्थित सल्यान र बास्कोटका करिव ५० जना किसानको तरकारी खेर गएको हो । अगुवा...
