Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2087




पर्वत : जलजला गाउँपालिकाको ४१ करोड ६१ लाख रुपैयाको बजेट पारित
पर्वत : जलजला गाउँपालिकाको ४१ करोड ६१ लाख रुपैयाको बजेट पारित

पर्वत  पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पारित गरिएको आइतवार सम्पन्न आठौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले ४१ करोड, ६३ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गर्नुभएको हो


गाउँपालिकाले संघीय सरकारवाट प्रदेश सरकारवाट प्राप्त हुने ३८ करोड, ३३ लाख ८९ हजार चार सय ३० आन्तरिक आम्दानी समावेश गरी बजेटको खाका तयार गरेको हो
आगामी आर्थिक वर्षमा जलजलामा संघीय सरकारवाट कुल अनुदान रकम ३५ करोड, ७९ लाख ४६ हजार सय ३० प्रदेश सरकारकोृ करोढ ५४ लाख ४३ हजार रुपैया गरी ३८ करोड ३३ लाख ८९ हजार चार सय ३० रुपैयाको बजेट प्राप्त हुने भएको


जलजलाले आन्तरिक कर, शुल्क, दस्तुर मौज्दात समेत गरी आगामी आर्थिक वर्षमा करोड २९ लाख ३५ हजार सय ७० रुपैया आन्तरिक आम्दानी हुने प्रक्षेपण समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो



सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)