दुर्लुङ पहिरो पीडितलाई घर बनाउन कार्यदल गठन स् बिहादीका पहिरो पीडितलाई ५० हजार सहयोगपर्वत– पर्वत वलफेयर सोसाईटी यूकेले कुश्मा नगरपालिका–३ दुर्लुङ ढकालबारी काउलेमा पहिरोवाट घरबार बिहिन भएका पीडितलाई घर बनाईदिने निर्णय गरेसँगै कार्यदल गठन गरेको छ । पर्...
पर्वत । पर्वत समाज कतारले दुर्घटनामा घाइते भएका पर्वतका दुर्गा क्षत्रीलाई आर्थिक सहयोग गरेको छ । जेठ २० गते पर्वतको अम्बोटमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका समाजका पूर्व कोषाध्यक्ष तथा सल्लाहकार क्षत्रीलाई घरमै पुगेर ७७ हजार ६ सय रुपैया...
जेठ २४, पर्वत । संयुक्त अरब इमिरेट्स (यूएइ) बस्दै आउनुभएका मोहन शर्माले यहाँका नेपालीहरुलाई खाद्यान्न वितरण गर्नुभएको छ । यूएइमा रहेका नेपालीहरुलाई व्यक्तिगत खर्चमा १५ सय दिरहम बराबरको खाद्यान्न वितरण गर्नुभएको हो । यूएईको क्लेक्स कम्पनीमा कार्यरत ३...
जेठ २४, पर्वत । संयुक्त अरब इमिरेट्स (यूएइ) बस्दै आउनुभएका मोहन शर्माले यहाँका नेपालीहरुलाई खाद्यान्न वितरण गर्नुभएको छ । यूएइमा रहेका नेपालीहरुलाई व्यक्तिगत खर्चमा १५ सय दिरहम बराबरको खाद्यान्न वितरण गर्नुभएको हो । यूएईको क्लेक्स कम्पनीमा कार्य...
बैशाख २३, पर्वत । पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले संस्थाका सल्लाहकार एवम् सामजिक व्यक्तित्व नारायण कोन्मे गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पर्वत नेपाल सँग संक्षिप्त कुराकानी गदै अध्यक्ष आलेले गुरुङको निधनबाट पर्वत वेलफेयर...
बैशाख २३, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले समाजका सल्लाहकार एंव आजिवन सदस्य ७५ बर्षिय नारायण कोन्मे गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कोरोना भाइरस संक्रमणबाट पीडित गुरुङको सोमबार अपरान्ह सवा ४ बजे ननिटनको जर्ज इलिएट अस...
पर्वत– स्विजरल्याण्ड स्थित हिमाली क्षेत्र जेर्मात नेपालीका माझ प्रसिद्ध स्थान हो । उक्त स्थानमा रहेको माउन्टेन रेस्क्यु स्टेशनले हिमाल क्षेत्रमा आपतकालीन उद्धारका लागि नेपाली पाईलटहरुलाई तालिम पनि दिएको थियो र नेपालको हिमाली क्षेत्रमा हुने आपत विपत उ...
बेलायत– कोरोना भाइरस (कोडिभ–१९) का कारण बेलायतमा थप एक जना पर्वतेली नेपालीको मुत्यु भएको छ । ५६ बर्षिय मेखवहादुर युजालीको बुधवार अस्पतालमा निधन भएको हो । पर्वतको महाशिला गाउँपालिकामा जन्मिएर हाल बेलायतमा बसोवास गदै आएका युजाली केही दिनदेखी कोरोना...
बेलायत– बेलायतमा कोरोना भाइरसरको संक्रमणबाट एककक जना पर्वतेलीको निधन भएको छ । पर्वत जिल्ला पैयु गाउँपालिकामा स्थायी घर भई हाल लण्डन अल्पर्टनामा बसोवास गदै आउनु भएका ५९ बर्षिय चेतप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको हो । तमु...
स्पेन – पर्वत समाज स्पेनले लकडाउनबाट प्रभावितलाई राहात वितरण गर्न शुरु गरेको छ । समाजले पर्वत जिल्लामा जन्मिएर हाल स्पेनमा बस्दै आएका पर्वतेहरुलाई राहात वितरण गर्न थालेको हो । कोरोना भाइरस संक्रमण बढ्न नदिनका लागि स्पेन सरकारले यतिबेला लकडाउन घोषण गर...
