प्रवास

जापान । पर्वत समाज जापानको छटौँ अधिवेशन स्थगित भएको छ । अप्रिल १२ तारिख जापानको राजधानी टोकियोमा हुन लागेको अधिवेशन कोरोना भाइरस -कोभिड–१९_ का कारण स्थगित भएको हो ।  विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण अर्को सुचना जारी नहु...

 श्री सम्माननीय प्रधानमन्त्री ज्यु,प्रधानमन्त्री कार्यालय, बालुवाटार काठमान्डौ, नेपाल ।  प्रथमत : सम्माननीय प्रधानमन्त्री ज्यु को स्वास्थ्यलाभको कामना गर्दछु । विश्वभरि महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित मानव जगतलाई...

लण्डन– पर्वतको जलजला गाउँपालिका जन्मिएर लामो समय बेलायतमा व्यवसाय गदै आउनु भएका पर्वत कुल आचार्यले लन्डनमा रहेको होलीकाउ मार्फत अस्पतालका स्वास्थ्यकर्मीहरूलाई निःशुल्क खाना खुवाउने हुनुभएको छ । बिगत लामो समयदेखी बेलायतमा व्यवसाय गर्दै विभिन्न संघ...

स्वीडेन– गैरआवासीय नेपाली संघ स्वीडेनका निर्बतमान अध्यक्ष तथा आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठलले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन स्वीडेनमा रहेका नेपालीहरु एक जुट हुनुपर्ने बताउनु भएको छ । कोरोना भाइरस तिव्र रुपमा फैलिएको बताउँदै स्वी...

यूके–पर्वत वेलफेयर सोसाइटी यूकेले नयाँ बर्षमा आयोजना गर्न लागेको साँस्कृतिक तथा विविध कार्यक्रम स्थागित भएको छ ।  विश्वभर फैलिएको कोरोना भाईरसका कारण यतिबेला विश्व समुदाय नै आतंकित बनिरहेको बेला यसको प्रभाव बेलायत (यूके) मा पनि देखिएको छ ।&n...

जापान (टोकियो) । पर्वत समाज जापानको छैटौँ अधिवेशन टोकियोमा हुने भएको छ । समाजका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आगामी अप्रिल १२ तारिखका दिन  छैटौँ अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले छैटौ अधिबेशनका लागि ‘सम्पूर्ण...

गैरआवसीय नेपाली संघ बेलायत इङ्गल्याण्ड राज्य समन्वय परिषदको प्रवक्तामा प्रकाश न्यौपाने चयन हुनुभएको छ । परिषद्को १५ डिसेम्बर २०१९ मा बसेको तेस्रो बैठकले निर्वाचित सदस्य न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । निडर र प्रखर वक्ताका रुपमा परिच...

मंसिर २५, पर्वत । अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर पर्वत समाज यूएईले दुबईमा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । यूएईमा रहेका पर्वतेहरुको साझा संस्था पर्वत समाज यूएईले डिसेम्बर २७ शुक्रवारका दिन दुवईको मुस्रिफ पार्कमा बनभोज कार्यक्रम आयोजना गर्...

पर्वत– पर्वत जिल्लामा जन्मिएर लामो समयदेखी बेल्जियममा बसोवास गदै आएका पर्वतेहरुको साझा संस्था पर्वत समाज बेल्जियमको चौथो अधिवेशन सम्पन्न भएको हो । अधिवेशन Emiel Lemineurstraat 72, 2170 Merksem आन्तरपेन शहरमा डिसेम्वर ८ मा सम्पन्न भएको हो । ‘समृद्ध प...

मंसिर १८, पर्वत । पर्वतमा जन्मिएर लामो समयदेखी बेल्जियममा बस्दै आएका पर्वतेहरुको साझा संस्था पर्वत समाज बेल्जियमको चौथो अधिवेशन आईतवार हुने भएको छ । डिसेम्वर ८ तारिकका दिन दिउँसो ३ बजे आयोजना गरिएको समाजले संस्थाको आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन ग...

Upcoming Events