प्रवास

मंसिर ९, पर्वत । संविधान सभा सदस्य एवम् पुर्व साँसद कल्पना चापागाई जापानमा सम्मानित भएकी छन् । नेपालको संविधान निर्माणमा पुर्याएको योगदानको उच्च मुल्याङकन गदै उनलाई पर्वत समाज जापानले सम्मान गरेको हो । चापागाई संविधान सभाको निर्वाचनमा पूर्व एमालेबाट...

मंसिर ८, पर्वत । पर्वतका एक समाजसेवी युवाले बेलायतको अल्डरसटमा अवस्थित शिव मन्दिरका लागि शिव लिङ्ग सहयोग गरेका छन् । जिल्लाको मोदी गाउँपालिका तिलाहारमा जन्मिएर लण्डनमा व्यवसाय गदै आएका युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले शिव लिङ्ग सहयोग गरे...

साजन परियार–-कुश्मा_ । पर्वत समाज बेल्जियमले गैर आवासीय नेपाली संघ -एनआरएन_ बेल्जियममा निर्वा्चित पदाधिकारीहरुलाई सम्मान गरेको छ । एनआरएन बेल्जियमको निर्वाचनमा निवार्चित पर्वतेहरुलाई रात्री भोजको आयोजना गरि बधाई ज्ञापन गर्नुका साथै सम्मान गरेको...

पर्वत–गैरआवासिय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । गैर आवसिय नेपाली संघ यूकेको बर्ष १९ देखी २१ को कार्यसमिति चयनको लागि यहि सेप्टेम्बर १४ तारिख निर्वाचन हुँदै छ । निर्वाचन नजिकिँदै गर्दा लायन्स क्लव अफ लण्डन हेन्...

पर्वत–गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा सँगै देश दौडाहामा जापान पुगेका कुल आचार्यलाई जापानमा भव्य स्वागत गरिएको छ । एनआरएनको मलेसिया अधिवेशनमा सहभागी भएर आचार्य जापान पुग्नु भएको थियो । जापान पुग्नुभएको आचार्यलाई...

पर्वत–गैरआवासिय नेपाली संघ -एनआरएनए_ यूकेको निर्वाचनमा पर्वते उम्मेदवारीलाई बिजय गराउन बेलायतवासी पर्वतेहरु एकजुट भएका छन् । पर्वत वेलफेयर सोसाईटी यूकेको आज बसेको बैठकले बेलायतमा हुन लागेको एनआरएनएको निर्वाचनमा सम्पूर्ण पर्वते उम्मेदवारलाई सहयोग गर्न...

पर्वत– पर्वत मंच हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ जापानमा सम्मानित हुनुभएको छ । पर्वत समाज जापानले एक कार्यक्रमका बिच सम्मान गरेको हो । विभिन्न पेशा र व्यवसायमा संलग्न गुरुङ आफ्नो प्रोडक्शनमा निर्मित गुरुङ भाषा, संस्कार र सँस्कृतिमा आधारित चलचित्र...

पर्वत– पर्वत समाज कतारले नेपाली दुतावास कतारका द्धितिय सचिव प्रविन भट्टाराई स्वागत तथा सम्मान गरेको छ । संस्थाका संस्थापक, संरक्षक एंवम् कार्य समिति सदस्यको पदाधिकारीले दुतावासमा पुगेर स्वागत गरेको पर्वत समाज कतारका सचिव शेषराजा तिमिल्सीनाले जानकारी...

पर्वत – चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विक र फलेवास नगरपालिका–११ का वडाध्यक्ष शेरवहादुर सुनार हङकङमा सम्मानित हुनुभएको छ । गायक विक र वडाध्याक्ष सुनारलाई पर्वत मञ्च हङकङले स्वागत तथा सम्मान गरेको हो ।साम्पाङ साँझमा सहभागी हुन हङकङ प...

साजन परियार–कुश्मा । पर्वत समाज जापानले कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एहिमे विश्वविद्यालयको विशेष निमन्त्रणमा जापान भ्रमणमा रहनु भएका मेयर जोशी सँग भेटघाट तथा अन्तरक्रिया कार्...

Upcoming Events