मुख्य खबर

फागुन १४ पर्वत । पुन यूवा क्लव पर्वतले ३९ औँ मगर दिवशको अवसरमा आयोजना गरेको दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी ९० प्रतिशत पुरा गरेको छ । महोत्सवका लागि आवश्यक स्टल निर्माण, खेलकुदको मैदान निर्माण, मञ्च निर्माण, विभिन्न खालका आयोजक समिति परिचालन, प्...

फागुन १४ पर्वत । पर्वतको मोदी गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिका ५ बाजुङमा शिविर सम्पन्न भएको हो । किसानको घरदैलोमा पशुहरुमा लाग्ने विभिन्न रोगको समाधान गर्ने अभियान अन्तर्गत शिविर सञ्चाल...

फागुन १२ पर्वत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीलाई लगानीको वातावरण बन्न नसकेको बताउनुभएको छ । पर्वत उद्योग वाणिज्य संघको ४५ औँ स्थापना दिवश, ३८ औँ साधारणसभा तथा १७ औँ अधिबेशनको आज कुश्माबजारमा उद्घाटन गर्दै उक्त...

पर्वतको फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना कार्यक्रम सुरु भएको छ । फलेवास नगरपालिका र नागरिक लगानी कोषबिच समझदारी पत्र आदानप्रदान भएको हो ।नगरप्रमुख पदमपाणी शर्मा र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले समझदा...

फागुन १० पर्वत । पर्वतका मुख्य ग्रामिण सडकमा पर्ने खोलाहरुमा धमाधम पुल निर्माण भैरहेको छ । हिउँदमा गाडी गुड्ने तर वर्खामा बन्द रहने ग्रामीण सडकको समस्या पक्कि पुल बनेपछि हट्दै गएको हो । हिउँदमा व्यस्त हुने ग्रामीण सडक वर्षातका करिव ७ महिनासम्म स्थानी...

फागुन ३ पर्वत । जिल्लाको जलजला गाउँपालिका—८ लुप्राङमा लुप्राङ पार्क निर्माणको काम अगाडी बढेको छ । स्थानीय युवाहरुको सक्रियता र गण्डकी प्रदेशको सहयोगमा लुप्राङ पार्कको निमार्ण सुरु भएको स्थानीय समाजसेवी सोम जिसीले बताए । वार्षिक योजना अन्र्तगत यो...

फागुन ३ पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन् । फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्वको...

फागुन ३ पर्वत । निर्माण डिजाइन र प्रविधि फेरिएसँगै अचेल गाउँमा समेत आधुनिक बन्ने क्रम बढिरहेको छ। परम्परागत नेपाली, त्यसमा पनि ढुंगाका छाना भएका घरहरू देख्न मुस्किल हुन थालेको छ। तर, पर्वतको मोदी गाउँपालिका–८, चित्रेमा रहेका घरहरूले भन...

माघ २७ पर्वत । पर्वतको मोदी गाउँपालिका–८ चित्रेका ७ घरमा  सञ्चालित होमस्टे सञ्चालनमा आएका छन् । १० महीनापछि खुलेका होमस्टेमा पर्यटकको चहलपहल शुरू भएको छ ।माघको दोस्रो सातादेखि होमस्टे सञ्चालनमा आएका हुन् । कोरोना संक्रमणको त्रासले यहाँका सबै होम...

माघ २७ लण्डन । पर्वतको फलेवास नगरपालिका १ कार्किनेटाका ४ वर्षिय बालक रिदम शर्माको उपचारका लागि पर्वत वेलफेयर सोसाईटी यूकेले एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ । ब्रेन टयूमरको उपचार गराईरहेका रिदमको आर्थिक अवस्था कमजोर रहेका कारण सोसाईटीले उक्त सह...

Upcoming Events