पुष २८ पर्वत । पर्वतको मोदी गाउँपालिका ६ तिलाहारका क्यान्सर पीडित मिम बहादुर नेपालीलाई एक समाजसेवीले २० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । क्यान्सर रोगबाट ग्रसित मिमवहादुरको आर्थिक् अवस्था कमजोर रहेको हुनाले मोदी ६ तिलाहार स्थित गिज्यानका स...
पुष ९ पर्वत । रुखबाट खसेर मेरुदण्ड भाँचिएर पोखराको हरियोखर्क अस्पतालमा उपचाररत फलेवास नगरपालिका ३ शंकरपोखरी निवासी लक्ष्मी तिवारीलाई अमेरिका र काठमाण्डौँमा बस्ने छिमेकीहरुले सहयोग गरेका छन् । सामाजिक सञ्जाल मार्फत र विभिन्न जनसम्पर्क बाट अमेरिकामा बि...
पुष २६ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका मेरुदण्ड भाँचिएर उपचाररत लक्ष्मी तिवारीलाई स्पेनमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । पर्वत समाज स्पेनमा आबद्ध भएका पर्वतेलीहरुले तिवारीलाई रु. ५६ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । स्...
पुष २४ पर्वत । नेपालमा कोरोनाको महामारीले पारेको प्रभाव कम गर्न बेलायतमा रहेका सफल व्यवसायी एवं समाजसेवी रबिजंग लामिछानले स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउनुभएको छ । कोरोनाको मारमा रहेका विद्यार्थीलाई लामिछानेले मास्क, स्यानिटाइजर र ह्यान्डवास ल...
तस्विर : दिनेश तिवारीपर्वत / बञ्जी जम्प गर्दा मानिसलाई जति आनन्द आउँछ, त्यो भन्दा पहिले उसमा अथाह साहस पनि चाहिन्छ। अरूले बञ्जी हानेको देख्दा नै डराउने धेरै हुन्छन्।३ हजार पटकभन्दा धेरैपटक बञ्जी जम्प गरेका राजु कार्कीको साहसले पर्वतका धेरै नागरिकल...
पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ्गमा अवस्थित जनआदर्श आधारभुत विद्यालयका ५० जना विद्यार्थीलाई टिफिन तथा २० जना विद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ ।मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले आफ्...
पुष २४ पर्वत । नेपाली काँग्रेसका नेता एवं पूर्व सभामुख तारानाथ रानाभाटले आगामी बैशाखमा चुनाव भएपनि वा अहिले संसद पुनस्र्थापना भएपनि दुबै विकल्प देशका लागि हानिकारक हुने बताउनुभएको छ । अमृत जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको १३ औँ स्मृति सभामा प्रम...
पुष २१ पर्वत । पर्वतको कुश्माबजारको अब्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएको छ । कुश्मा नगरपालिकामा आज बसेको बैठकले यातायात व्यवस्थापन समिति गठन गरि बजारमा बढेको अव्यवस्थित पार्किङ लाई व्यवस्थापन गर्ने, पार्किङ क्षेत्र निर्माणका लागि जग्गा खोजी गर्...
पुष १६ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका लक्ष्मी जैसी तिवारी लाई बिदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मातृभूमीका लागि पर्वत सेवा समाज इजरायलका अध्यक्ष चन्द्रकला कुमालको पहलकदमी मार्फत प्राप्त भएको रु. ५७ हजार रुपैयाँ आज कुश...
पुष १५ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी जन्मथलो भई हाल रोजगारीको शिलशिलामा कतारमा रहेको पर्वत समाज कतारको मातहत संस्था ( शंकरपोखरी समाज कतार) ले शंकरपोखरीका लक्ष्मी जैसी तिवारीको उपचारका लागि ६९ हजार ५ सय ७० रुपैयाँ सहयोग गरेको छ । शंकरपो...
