पुष ४ पर्वत । बागलुङ र पर्वतको सिमावर्ती क्षेत्रमा पर्ने मोदीवेनीमा सिण्डीकेट लगाई लास जलाउने दाउराको नाममा लुट मच्चाएको बिषयमा व्यापक गुनासो बढेपछि स्थानीय स्थानीय प्रशासन, कुश्मा नगरपालीका र सरोकारवालाहरुको पहलमा केही सुधारका निर्णयहरु भएका छन...
पुष १ पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङका पहिरो पीडित दुई परिवार लाई नयाँ घर निर्माणका लागि प्रवासी पर्वतेलीहरुको संस्था मार्फत आर्थिक सहयोग उपलब्ध गराईएको छ । अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा पर्वत समाज बेल्जियम र पर्वत वेलफेयर सोसाईटी य...
मंसिर २८ पर्वत । पर्वतको फलेवास नगरपालिकाका सवै वडामा घरेलु औजार उद्योग स्थापना गरिने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरलु उपयोगका औजारहरु निर्माण गर्ने र विपन्न नागरिकहरुको आयआर्जनमा सघाउ पु¥याउने उद्धेश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग...
रोशन तिवारी मंसिर २६ पर्वत । पर्वतको कुश्मामा पर्यटक आकर्षित गर्ने हेतुले जिप लाईन निर्माण गरिने भएको छ । कुश्मा नगरपालिका ५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दुरीमा जिप लाइन बनाउन थालिएको हो । साहसिक पर्यटनको...
मंसिर २४ पर्वत । यो वर्षको लैगिंक हिँसा बिरुद्धको १६ दिने अभियान आज समापन भएको छ । कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा आज अभियानको समापन गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले अभियानले लैगिंक हिँसा बिरुद्ध सामूहिक आवाज र सोच...
मंसिर २५, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतका दुई वटा पुलको बिहीवार एकैदिन उद्घाटन गर्नुभएको छ । पर्वतको मोदी गाउँपालिकाका दुईवटा खोलामा निर्माण भएका दुईवटा पुलको छुट्टाछुट्टै कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । मो...
मंसिर २५, पर्वत । कुश्मा नगरपालिका वडा नं ५ कार्यालयमा आजबाट औपचारिक रुपमा अनलाइन घटना दर्ता कार्यक्रम सुरुवात भएको छ । कुश्मा नगरपालिकाले सबै वडामा अनलाईन घटना दर्ता बिस्तार गर्ने लक्ष्य लिएको कुश्मा नगरपालिकाले वडा नम्बर ५ मा सेवा विस्तार गरेको जना...
मंसिर २४ पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । किसानहरुले बाँदरका कारण बालीनाली जोगाउन समस्या भएको व्यापक गुनासो गरेपछि गाउँपालिकाले बाँदर नियन्त्रण गर्ने जनाएको हो ।किसानहरुको आग्रह अनुसार सबै वडाम...
मंसिर २२ पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले उमेर हद र सेवा अवधि पुरा गरेका शिक्षकहरुलाई प्रोत्साहन भत्ता दिएर बिदाई गर्ने रणनीति बनाएको छ । गाउँ कार्यपालिकाको मंसिर १९ र २० गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।गाउँपालिका भित्रका सामूदायिक विद्यालयम...
मंसिर २२ पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. ५ का ३८ वर्षिय एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत युवाको गएराती पौने १ बजे मृत्यु भएको हो ।उहाँको स्वाव परिक्षण गर्दा मंशीर १९ गते कोरोना पुष्टि भएको थियो...
