पुष १४ पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ सिल्मीमा रहेको विश्वज्योती माविका विद्यार्थीहरुले कम्यूटर शिक्षकको माग गरेका छन् । एक महिना अगाडी विद्यालयमा खाली रहेको अंग्रेजी विषयको दरबन्दीमा शिक्षक नियुक्ती भएपछि विद्यार्थीहरुले भने कम्यूटर शिक्षकको मा...
पुष १३ पर्वत । पर्वतको कुश्मा स्थित बालमन्दिर प्राथमिक बिद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ । आईतवार अभिभावकहरु र सरोकारवालाहरुको भेलाले कुश्मा नगरपालिकाको शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हो । ...
पुष १३ पर्वत । पर्वतका सामाजिक एवम् राजनितिक व्यक्तित्व स्वर्गिय डिल्लीराम लामिछानेको पाँचौँ स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले कुश्मा नगरपालिका ७८ वटा सामुदायिक विद्यालयलाई मास्क लगायतका आवश्यक स्वास्थ्य सामाग्र...
पुष १३ पर्वत । नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधब समुहको पर्वत जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलाले प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक घोषणा’ खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने...
पुष १२ पर्वत । पर्वतको बाँसखर्कमा सुन्तलामा औँसा किराले आक्रमण गरेपछि किसान चिन्तामा परेका छन् । सुन्तला पाकेर बजार पठाउने तयारी भैरहेको समयमा किराका कारण दाना पहेँलो भएर झर्ने समस्या देखिएको छ । जिल्लाको सबैभन्दा बढि सुन्तला खेती हुँदै आएको बाँसखर्क...
पुष ७ पर्वत । उर्जाशिल समयमा दिनभरि काम गर्ने र बिहान साँझ खाने तर उमेर ढल्केपछि र काम गर्न नसकेपछि दुख पाउने मजदूरको कल्याणका लागि जलजला गाउँपालिकाले लोकप्रिय निर्णय गरेको छ । गाउँपालिकाले ६० वर्ष भन्दा माथिका मजदूरको हितका लागि भन्दै मजदूर सञ्चयकोष...
पुष ९ पर्वत । रुखबाट खसेर मेरुदण्ड भाँचिएर पोखराको हरियोखर्क अस्पतालमा उपचाररत फलेवास नगरपालिका ३ शंकरपोखरी निवासी लक्ष्मी तिवारीलाई अमेरिका र काठमाण्डौँमा बस्ने छिमेकीहरुले सहयोग गरेका छन् । सामाजिक सञ्जाल मार्फत र विभिन्न जनसम्पर्क बाट अमेरिकामा बि...
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए ।...
पुष ४ पर्वत । मालपोत कार्यालय पर्वतमा सेवाग्राहीको काम कर्मचारीले अल्झाएपछि एक यूवाले आक्रोशित भई तोडफोड गरेका छन् । जग्गा पास गर्न आएका यूवा तीन दिन सम्म काम नभएर झुल्नुपर्दा आक्रोशित भई कार्यालयमा प्रबेश गरि तोडफोड गरेका हुन् । मालपोतमा सेवाग्राही...
