पर्वतमा प्रतिनिधीसभा र प्रदेससभामा नेकपा(एमाले) र माओवादी को तर्फबाट निर्वाचित भएका साँसदहरुले यतिबेला गाउँ गाउँपुगेर मतदातालाई धन्यबाद दिइरहेका छन । प्रतिनिधीसभाका सदस्य पदम गिरी र प्रदेससभाका सदस्य बिकास लम्साल र नेत्र अधिकारील बिभ...
पर्वतगैरआवाशिय नेपाली संघ आइसीसीका नवनिर्वाचित उपाध्यक्ष तथा समाजसेवी कुल आचार्यलाई जन्मगाउँमा भव्य सम्मान गरिएको छ । जन्मगाउँ धाईरिङ्गस्थित कृष्ण भवन धर्म उच्च माविमा स्वर्गीय पिता धर्म आचार्यको स्मृतिमा आचार्यले स्थापना गरेको २ लाख ११ हजार १११ को अ...
पर्वत, मंसिर ३–आफ्नो चुनावी अभियान लिएर पर्वतको दक्षिण भेगका मतदाताको घरदैलोमा पुगेका पर्वत प्रतिनिधिसभाका उमेद्वार तथा नेपाली का“ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले एमाले–माओेवादीका साढे चार सय नेता, कार्यकर्तालाई नेपाली का“ग्रेसमा प्र...
पर्वतधार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थर आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । बालाचतुर्दशीमा पञ्चासेमा सत्बीज र्छन गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस केही बेर पहिले दुर्घटना भएको हो । दुर्घटनाम...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा देखि बेनी सम्म रेल ल्याउने बताएका छन् । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पुरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो परिर्वतन ल्याने बताउँदै उनले काठमाण्डौ देखि पोखरा सम्म आउने रेललाई कुस्मा हुँद...
पर्वतका सात स्थानीय तहमा कर्मचारी खटाईएको छ । श्रावण एक गतेदेखि स्थानीय तहमा कर्मचारी उपस्थित गराउने केन्दको निर्देशनानुसार कर्मचारी व्यवस्थापन समितिले जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात स्थानीय तहमा ४२ जना कर्मचारी खटाईएको जिल्ला प्रश...
विशन क्षेत्रीपर्वत । नेपालकै चौथो सानो जिल्ला भएर पनि पर्यटनमा उत्कृष्ट जिल्ला ठहरिएको पर्वत अग्ला पुलको सहरको रुपमा चिनिन थालेको छ । मुलुककै लामा र अग्ला झोलुङ्गे पुल, केबलकार डिजाइनको यान्त्रिक पुल र निर्माणाधीन बन्जी जम्पले पर्वतको पर्यटनलाई थप प्...
गत माघ १३ देखि २२ गतेसम्म सञ्चालित पर्वत महोत्सवबाट ५९ लाख ४७ हजार रुपैयाँ बचत भएको छ । महोत्सव सकिएको ५ महीनापछि उद्योग वाणिज्य सङ्घ पर्वतले सो जानकारी दिएको हो ।सङ्घले आयोजना गरेको १० दिने ‘पाँचौं पश्चिमाञ्चल क्षेत्रीय, औद्योगिक व्यापार मेला’मा कुल...
विशन क्षेत्रीपर्वतका सात स्थानीय तहमा कर्मचारी खटाईएको छ । श्रावण एक गतेदेखि स्थानीय तहमा कर्मचारी उपस्थित गराउने केन्दको निर्देशनानुसार कर्मचारी व्यवस्थापन समितिले जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात स्थानीय तहमा ४२ जना कर्मचारी खटाईएक...
पर्वत, साउन १७–कार्यालय सहायकले प्रश्नपत्रमा छल गरेपछि यहाँको एक प्राविधिक शिक्षालयमा सुरु भएको प्रवेश परीक्षा नै स्थगित भएको छ । कुश्मा–११ स्थित पकुवाको बिरेन्द्र प्राविधिक शिक्षालयका कार्यालय सहायक गणेश पौडेलले आफै प्रश्न बनाएर बाहिरि¥याएको पुष्टि...
