गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ। सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । &nbs...
पर्वत जिल्लाको पैयूँ गाउँपालिका ६ डाँडाकाहुँमा भिषण आगलागी भएको छ ।स्थानीय खरभिरबाट सल्केको आगोले ६ वटा घर पूर्णरुपमा र ६ वटा घरमा आशिंक रुपमा तथा १५ वटा गोठमा गरी करोडौँको क्षति भएको जनाइएको छ ।६ नं वडाका सचिव पाराश्वर सापकोटाका अनुसार आगो निय...
पर्वत जिल्लाको पैयूँ गाउँपालिका ६ डाँडाकाहुँमा भिषण आगलागी भएको छ । खरभिर जङ्गलमा लागेको आगाे बस्तीमा प्रवेश गरेपछि ६ वटा घर पूर्णरुपमा र ६ वटा घरमा आशिंक रुपमा तथा १५ वटा गोठमा गरी करोडौँको क्षति भएको जनाइएको छ । जलायेा कस्ले जलाउनेलाई थाहा ह...
चैत्र २१ पर्वत । पर्वतको कुश्मा नगरपालिकाका यूवाहरु माछापालनमा आकर्षित भएका छन् । कुश्मा नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो । सरकारी निकायको अनुदान र किसानहरुको मिहेनतका का...
चैत २१ पर्वत । कुश्मा नगरपालिका १२ ठूलीपोखरीकी गंगा लामिछाने कुश्माबजारमा व्यूटीपार्लर व्यावसाय सञ्चालन गरिरहेकी छिन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्रबाट केश श्रृंगार तालिम लिएकी लामिछानेले तालिमको उपयोग गर्दै दुई वर्ष अगाडी देखि व्यावसाय शुर...
चैत्र २१ पर्वत । पर्वतको महाशिला गाउँपलिकाले पशुपालन गर्न ईच्छुक कृषकहरुलाई अनुदान दिएपछि यहाँका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि यहाँका कृषक उत्साहित बनेका हु...
चैत २१ पर्वत । पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरिबेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केनद्रीय तथ्यांक विभागको वेवसाईटमा अनलाईन आवेदन दिएकाहरु मध्ये सुपरिवेक्षकका लागि ८३ जनाको सर्टलिस्टमा नाम निकालिएको छ । यिनीहरु मध्येबाट जनगणनाका लाग...
चैत १८ पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको पशु स्वास्थ्य शाखाको आयोजनामा आज एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा पशुपंक्षिको स्वास्थ्य परिक्षण संगै निशुल्क औषधी बित...
चैत १७ पर्वत । पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ ।बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ...
पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो व...
