मंसिर २१ पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डको रानीपानी देखि फलेवास ढिक सम्मको २२ किलोमिटर सडक कालोपत्रेको लागि बोल पत्र आब्हान भएको छ । कालीगण्डकी करिडोर सडक पाल्पाले सडक कालोपत्रेको लागि बहुबर्षिय ठेक्काको आब्हान गरेको हो...
मंसिर २० पर्वत । कोरोना भाईरसका कारण महिलामा उत्पन्न समस्या र जातिय विभेदका घटनाका सन्दर्भमा आज पर्वतको कुश्मामा अन्तरक्रिया गरिएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतको संयुक्त आयोजनामा उक्त अन्तरक...
मंसिर २० पर्वत । पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँप...
मंसिर २० पर्वत । निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि दैनिक साढे तीन घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा शुक्रवार बसेको सर्वपक्षिय बैठकले अप्ठेरो भिरमा...
मंसिर २० पर्वत । पर्वतको जलजला गाउँपालिकाले औधोगिक ग्राम स्थापना गर्ने भएको छ । संघीय सरकारले जलजला गाउँपालिकामा औधोगिक ग्राम स्थापना गर्न अनुमती दिएपछि गाउँपालिकाले तयारी थालेको हो । गाउँपालिकाका अनुसार माझफाँटमा औधोगिक ग्राम स्थापनाका लागि जग्गा व्...
मंसिर १८ पर्वत । पर्वतमा नेपाली काँग्रेसले निर्माण गर्न थालेको विपी स्मृति भवन निर्माणका लागि जलजला गाउँपालिकाले १८ लाख भन्दा बढि रकम सहयोग गरेको छ । गाउँपालिकाको तर्फबाट भवन निर्माणका लागि प्राप्त सहयोग अध्यक्ष यामबहादुर मल्लले हस्तान्तरण गर्नुभएको...
मंसिर १७ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीकी लक्ष्मी जैसी तिवारीको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरुले एक लाख ३२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । अमेरिकामा रहेका बिजयराज भुसालको अगुवाईमा भएको सहयोग संकलन अभियान बाट उक्त सहयोग जुट...
पछिल्लो एक वर्षमा गण्डकी प्रदेशमै पहिलो स्थानको मूल्याङ्कनमा परेको पर्वत अस्पताललाई करिब एक करोड मूल्य बराबरका आधुनिक बेडहरू उपहार स्वरूप प्राप्त भएका छन्।अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीका अनुसार बेल्जियमको युनिभर्सिटी हस्पिटल एन्टर्वे...
मंसिर १७ पर्वत । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । कोरोना संक्रमणको सन्त्रासका कारण रोकिएको कालोपत्रे बिच्छाउने काम ८ महिनापछि मंगलवार देखि पुन ः सुचारु भएको हो । पर्वत खण्डमा पर्ने कास्कीको नया...
मंसिर १७ पर्वत । कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरी अनुसन्धानका क्रममा घटना घटेको १२ दिनपछि मात्रै श्रीमानले श्रीमतीको हत्या ग...
