मंसिर १६ पर्वत । पर्वतको पैयुँ गाउँपालिकाको सेवा भोली मंसिर १७ गतेदेखि पुन ः सुचारु हुने भएको छ । समूदायमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले दिने सेवा र गाउँपालिकाको केन्द्र तथा बजार क्षेत्रमा मंसिर १२ गते देखि निषेधाज्ञा जारी भएको थियो । गाउँपालि...
मंसिर १५ पर्वत । पर्वतको मोदी गाउँपालिकाले आँफैले गरेको निर्णय लत्याउँदै आधारभूत अस्पताल निर्माण गर्न थालेको छ । गाउँसभाले डिमुवामा बनाउने निर्णय गरेपनि गाउँपालिकाले सोमवार बाजुङमा अस्पताल निर्माण गर्न शिलन्यास गरेको छ । स्थानीयबासीहरुले उपलब्ध गराएक...
२०७७ मंसिर १५ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीकी ४५ वर्षिय लक्ष्मी जैसी तिवारी रुखबाट लडेर घाईते भई अस्पतालमा जीवनमरणको दोसाँधमा छिन् । पोखरा स्थित हरियोखर्क अस्पतालमा भर्ना भएकी लक्ष्मीको मेरुदण्ड दुई टुक्रा भएर भाँचिएको छ नसा समेत चुँडि...
मंसिर १३ पर्वत । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्र...
मंसिर १३ पर्वत । पर्वतको कुश्मामा आधुनिक बसपार्क सहित भव्य सिटिहल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । संघीय सरकारको शहरी विकास मन्त्रालयले कुश्मामा वसपार्क सहित सिटीहल निर्माणका लागि बजेट बिनियोजन गरेपछि आवश्यक प्रक्रिया थालिएको हो । कुश्मा नगरपाल...
मंसिर ११ पर्वत । पर्वत जिल्ला फलेवास नगरपालिका ३ शंकरपोखरी निवासी लक्ष्मी जैसी तिवारी रुखबाट लडेर घाईते भएपछि उपचारमा आर्थिक अभाव भएको छ । न्यून आर्थिक अवस्थाको परिवार भएका कारण उहाँलाई गाउँलेले केहि आर्थिक सहयोग गरेर अस्पतालमा उपचार गराईरहेका छन् ।...
मंसिर ३ पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)को कारण मुलुकभर लकडाउन घोषणा भएपछि बन्द भएका पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु खुल्ने भएका छन् ।आगामी आईतवारदेखि नगरपालिकाका सवै सामुदायिक तथा निजि विद्यालयहरु संचाल...
पर्वतका स्थानीय तहले कोरोना संक्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ । जिल्लाका पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचार...
कुश्मामा निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जी यहि कार्तिक १५ देखि संचालनमा आउने भएको छ। कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको...
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पर्बत जिल्लाको जलजला गाउपलिकाले मंगलबारदेखि एक घर–एक पिसिआर जाँच अभियान सुरु गरेको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले समुदायस्तरमा समुदायस्त...
