Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2492




चार भन्ज्यांग तमु समाज वेलायतद्धारा आर्थिक सहयोग
चार भन्ज्यांग तमु समाज वेलायतद्धारा आर्थिक सहयोग

पर्वतचार भन्ज्यांग तमु समाज वेलायतले यहाँका एक व्यक्तिलाई आर्थिक सहयोग गरेको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिका मा बस्ने मिनवहादुर परियारलाई नगद लाख १९ हजार सय ६१ रुपैयाँ सहयोग गरेको पर्वत वेलफेर सोसाईटी यूकेका सल्लाहकार तथा चार भन्ज्यांग तमु समाज वेलायतका अध्यक्ष मेजर कृष्ण गुरुङले जानकारी दिनुभयो

उहाँको उपचारको निमित्त उठेको रकम हालसालै चार भन्ज्यांग तुम समाज काठमाडौका अध्यक्ष मेजर नारायण गुरुङ, कोषाध्यक्ष मेजर धनवहादुर गुरुङ महासचिव विजय गुरुङले परियारलाई अस्पतालमा पुगेर सहयोग गरेका थिए सहयोग गर्ने सहयोगदातालाई धन्यवाद ज्ञापन गरिएको

मिन परियारको के.मा.सी हस्पिटल सिनामंगल काठमाडौँ उपचार भईरहेको लामो समयदेखी उपचारमा गराउँदै आउनु भएको परियार अहिले आई.सी.यूवाट सामान्य बेडमा स्थानान्तर गरिएको परिवार स्रोतले जनाएको

पटकपटक अप्रेशन गर्नुपरेका कारण परिवारले सहयोगका लागि सबैलाई आग्रह गरेको

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)