Author
ParbatNepal

Contributor, ParbatNepal

4 years ago

2239




पर्वत समाज जापानको अधिबेसन ३० मेमा
पर्वत समाज जापानको अधिबेसन ३० मेमा

पर्वत जिल्लाबाट जापानमा आएर संगठित बनेका पर्वतेलीहरूको संस्था पर्वत समाज जापान को ३० मेइमा छैठौ अधिबेसन मिति तय गरेको छ ।

अधिबेसनले आर्थिक , संगठनिक प्रतिबेदन संगै जापानमा रहेका पर्वतेलीहरूको सामूहिक एकेबद्दता , सामूहिक उपलब्धिको बारेमा छलफल गरि नया कार्यसमितिको समेत चयन गरिने छ ।जस्को लागी ओम गुरुङको संयोजकत्वमा मोहन घले र इश्वर जोशी सदस्य रहेको तीन सदस्य निर्वाचन कमिति गठन गरीएको प्रवक्ता रबिन शर्माले जानकारी दिनु भयो ।

पछिल्लो समय कोरोना कहरलाइ मध्यनजर गर्दै भर्चुअल माध्याम जुम बाट सम्पन्न हूने अधिबेसन को लागी जापान मा रहेका पर्वतेली हरू लाई ७नगर/गाउ पालीकाका संयोजकहरू छनौट गरी सदस्य संकलन कार्य लगायत अधिबेसनको सम्पूर्ण तयारी पूरा भएको र निर्धारित मिती स्थान र समयमा उपस्थित भइ दिनकालागी समाजका अध्यक्ष सुजन जोशी र महासचिब जनक सूबेदी ले जापानबासी पर्वतेलिहरूलाई आव्हान गर्नुभएको छ

na
सम्बन्धित समाचार ( जापान )
सम्बन्धित समाचार ( प्रवास)