Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

3003




आचार्यको निधन प्रति पर्वत वेलफेयर सोसाईटी युकेद्धारा शोक व्यक्त
आचार्यको निधन प्रति पर्वत वेलफेयर सोसाईटी युकेद्धारा शोक व्यक्त

 

माघ लण्डन  पर्वतको कुश्मा घर भई हाल लण्डन स्थित इल्थाममा बस्दै आएका समाजसेवी गोपाल आचार्यको निधन भएको बिगत १२ वर्ष देखि लण्डनमा बस्दै आएका आचार्यको ५० वर्षको उमेरमा निधन भएको हो उहाँको निधनले परिवार शोकमा परेका छन्

सामाजसेवी आचार्यको निधन प्रति विभिन्न संघसंस्था तथा व्याक्तिहरुले शोक व्यक्त गरेका छन् पर्वत जन्मथलो भई लण्डनमा सक्रिय पर्वत वेलफेयर सोसाईटी लगायत संस्थाले आचार्यको निधनले मर्माहत भएको भन्दै शोक व्यक्त गरेका हुन् पर्वत वेयलफेयर सोसाईटी युकेका अध्यक्ष नेत्र आलेले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको भने परिवारमा समबेदना व्यक्त गर्नुभएको

आलेले शोक लाई शक्तिमा बदल्ने शक्ति ईश्वरले प्रदान गरुन भन्दै उहाँको निधनले आफु आफु संलग्न संस्था मार्फत शोक व्यक्त गर्नुभएको हो पर्वत वेयलफेयर सोसाईटीका शुभचिन्तक आचार्यको निधन प्रति पर्वत वेलफेयर सोसाईटी यूकेका सल्लाहकार कुल आचार्य ,पूर्व अध्यक्ष दधि आचार्यको निधनमा शोक व्यक्त गदैै श्रद्धाञ्जली व्यक्त गर्नुभएको पनि परिवारमा गहिरो समबेदना अर्पण गर्नुभएको

सामाजिक सन्जालहरुमा पनि मिलनसार व्याक्तित्व आचार्यको निधनमा शोक व्यक्त गरिएको लण्डनमा रहेका पर्वतेली संस्थाहरु आचार्यको निधनमा शोकाकुल छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)