Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1837
संसार भरिका पर्वतेहरुले दुवईमा सम्झे मन्त्री अधिकारीलाई
पर्वत–आजको आवश्यकता, प्रवासी पर्बतेहरुको एकता÷समुन्नत, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको व्यवस्थापनमा आयोजना भएको बृहत अन्तराष्ट्रिय भेला तथा साँस्कृतिक कार्यक्रम शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गैर आवासिय नेपाली संघका केन्द्रिय अध्यक्ष भवन भट्टले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा साँस्कृतिक, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीलाई सम्झिएको छ । कार्यक्रम शुरु हुदै गर्द कार्यक्रमका संचालक तथा अन्तराष्ट्रिय पर्वत समाज महासचिव गुणराज शर्माले समृद्ध नेपालका एक अभियान्त रविन्द्र अधिकारीको मृत्युले प्रवासी नेपाली र पर्वतेहरुलाई दुःख लागेको भन्दै एक मिनेट मौन धारणको कार्यक्रम शुरु गरियो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2414
सम्बन्धित समाचार ( प्रवास)
