Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 years ago

1748




कोरोना भाइरसका कारण पर्वत समाज जापानको अधिवेशन स्थगित
कोरोना भाइरसका कारण पर्वत समाज जापानको अधिवेशन स्थगित

जापान पर्वत समाज जापानको छटौँ अधिवेशन स्थगित भएको अप्रिल १२ तारिख जापानको राजधानी टोकियोमा हुन लागेको अधिवेशन कोरोना भाइरस -कोभिड१९_ का कारण स्थगित भएको हो   विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण अर्को सुचना जारी नहुन्जेल अधिवेशन सँगै पर्वत समाज जापानका सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको

 

पर्वत समाज जापानले आज सुचना जारी गदै समय अनुकुल हुने वित्तिकै नयाँ समय तालिका अनुसार कार्यक्रमहरू आयोजना गर्ने बताएको कोरोना भाइरसका कारण विश्वभर विषम परिस्थिति सिर्जना भएकाले यस सयमको अधिकतम सदुपयोग गदै सुरक्षित तवरले रहन पनि आग्रह गरेको

 

पर्वत समाज जापान  पर्वत जिल्लामा जन्मिएर जापानमा अध्ययन रोजगारीको शिलशिलामा बसोवास गदै आएका पवतेहरुको साझा संस्था हो पर्वत जिल्लाबाट जापानमा आई विभिन्न पेशा ब्यवसाय, अध्ययन, अध्यापन सहित विविध क्षेत्रमा छरिएर रहनुभएका पर्वतेहरूलाई एउटै संस्थामा समेटेर गरि सन् २००९ यस संस्था स्थापना भएको हो

 

पर्वत समाज जापानले कोरोना भाइरसका कारण समस्यामा परे वा सहयोग चाहिएमा समाजका साथीहरुलाई सम्पर्क गर्न अनुरोध गदै सहयोग गर्ने प्रतिवद्धता समेत गरेको साथै कोरोना भाइरसवाट सुरक्षित रहन हात धुन, मास्क सँगै सेनीटाइजरको प्रयोग गर्न घरमै बस्न पनि अनुरोध गरेको

यो समाचार तयार गदै गर्दा  जापानमा हालसम्म ३०५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ मन्त्रालयको अनुसार ११३३ जना निको भईसकेको छ । जापानमा अहिलसम्म कोरोना भाइरसको कारण ८८ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)