Contributor, ParbatNepal
8 years ago
3119
लण्डन। हाम्रो सस्कार हाम्रो पहिचान हाम्रो गौरब !! आफ्नो मौलिकता को परिवेश मा उभिएर जातियता को आफनै मौलिक भेष-भुषा मा सजिएर आफ्नो सस्कार,सस्कृति र पहिचान लाई जोगाई राख्नु जमर्को गर्दै पुन मगर समाज यु.के ले पाचौं भूमे पुजा साथै बार्षिक भेटघाट २०१८ भब्यता को साथ मनाए का छन। कार्यक्रम हुने स्थान मा एक दिन अगाडि शनिवार १९ मे को दिन देखि नै टेन्ट लगाएर बन्दोबस्त गरिए को थियो। यसरी टेन्ट टाङ्गनु को लागि कार्यसमिति का सदस्य रन पाईजा,सदस्य खुम पुर्जा,सचिव तुलचन्द्र तिलिजा,एभरेस्ट आर्चरी कलब का साथिहरु लगायत अध्यक्ष तेज राम्जाली ज्यु को अगुवाई मा एक आपस्त मा मिलेर टेन्ट लगाए का थिए। पुन मगर समाज यु के का सदस्यहरु ले ५ बर्ष देखि मनाउँदै आई रहेको भूमे पुजा पर्व लाई यसरि नै बर्षनी बेलायत मा परापुवकाल देखि चलि आएको चलन अनुसार विधिपूर्वक पुजा गर्ने गर्दछन। यो कार्यक्रम आईतवार २० मे २०१८ को दिन बेलायत स्थित फारन्वोरो,कोडि,आर्चरी, कलव,आर्
यस कार्यक्रम लाई दुई भाग मा बिभाजन गरीए को थियो। पहिलो चरण मा भूमे पुजा गरियो भने दोश्रो चरण मा बार्षिक भेटघाट कार्यक्रम भयो। भूमे पुजा को लागि लिङ्गो को बन्दोबस्त रन पाईजा र खुम पुर्जा ले गर्नु भए को थियो। त्यस लिङ्गो मा झुण्डयाउँने ठुलो चेतुवा रातो सेतो धजा र दर्शक हरु ले थान मा पुजा गर्दा चराउने रातो सेतो जोर धजाहरु,अक्षेता,फुल,धुप-बत्
NA
