माघ २७ पर्वत । वैदेशिक रोजगारीका लागि अमेरिका पुगेका यहाँका युवाहरुले कुस्मा नगरपालिका ७ स्थित खरेहा प्राथामिक विद्दालय लाई रु ७५ हजार आर्थिक सहयोग गरेका छन् । विधालयको शैक्षिक र भौतिक स्तिथी सुधार गर्नका लागि युवाहरुले सामुहिक रुपमा सहयोग गरेका हुन...
पर्वत जिल्लामा पनि विगत वर्ष जस्तै यस वर्ष हात्तिपाईले (फाईलेरीया ) रोग निवारण अभियान नवौ चरण शूरुहुने भएको छ । विगत वर्षमा जसरी पर्वत जिल्लाका सात वटै स्थानिय तहमा यो अभियान संचालन हुने भएको छ ।हात्तिपाईले (फाइृलेरीया ) रोग सरुवा रोग हो । यो रोग मसि...
प्रदेश ४ मा भइरहेको राष्ट्रियसभा निर्वाचनमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा पोखरा आएका थिए । आमाको निधनपछि उनी हिन्दु संस्कार बमोजिम किरिय...
पर्वत । बढ्दो बेरोजगारी समस्या समाधानका लागि पर्वतको महाशिला गाउँपालिकाले ‘एक घर एक रोजगार’ अभियान सञ्चालन गर्ने योजना तय गरेको छ ।बेरोजगार ६ सय युवालाई रोजगारी दिने योजना अनुरुप गाउँपालिकाले आवेदन माग गरेको छ । गाउँपालिका भित्रका १८ देखि ३५ वर...
रोशन तिवारी माघ २२ पर्वत । वागलुङकी एक यूवतीको हत्या भएको पुष्टि भएको छ । वागलुङको जैमिनी नगरपालिका ८ की कमला शर्मालाई पर्वतको विहादी गाउँपालिका २ वर्राचौरका विक्रम भनिने प्रदिप पराजुलीले हत्या गरेको प्रहरीको अनुसन्धान...
माघ २१ पर्वत । पर्वतको फलेवास नगरपालिका १० कुर्घावाट पोखरा लेखनाथ महानगरपालिकामा वसाईसराई ,अध्ययन, नोकरी, व्यापार व्यवसाय गरि वस्ने कुर्घेलीहरुले भेला र पिकनिकको आयोजना गरेका छन् । पोखरामा पुगेका कुर्घेलीहरुलाई एकैठाउँमा भेला गराएर सम्पर्क समिति...
माघ २१ पर्वत -‘एक घर एक रोजगारी’ दिने गरि महाशिला गाउँपालिकाले कार्ययोजना तय गरेको छ । गाउँपालीकाले स्थानीय स्तरमै वेरोजगारलाई रोजगार दिन यो योजना कार्यान्वयन गरेको हो । गाउँपालिकाका ६ वटै वडाका १५ देखि ३५ वर्षका यूवाहरुलाई कार्यक्रममा समाबेश गरिने भ...
माघ १९ पर्वत । कृषिमा विभिन्न प्रविधि र अन्य बालीनालीको विकास भएसँगै हराएको कन्दमूल खेती पर्वतमा पुनः शुरु गरिएको छ । कुश्मा नगरपालिका– ७ खरेहामा व्यावसायिक रुपमा कन्दमूल खेती शुरु गरिएको हो । बजारमा तरुल, भ्याकुर, गिठा, वनतरुलजस्ता तरकारीको माग...
रोशन तिवारी माघ १८ पर्वत । एचआईभी÷एड्स रोग संक्रमितहरु समाजमा खुल्न थालेका छन् । विभिन्न सरकारी तथा गैहु्रसरकारी संस्थाहरुले चलाएको उपचारात्मक प्रक्रिया र सचेतना कार्यक्रमका कारण संक्रमित खुल्न थालेको पाइएको हो । अन्य रोग जस्तै एचआईभी÷एड्सवाट सं...
माघ १८, पर्वत । नेपालकै अग्लो वडागाउँ– मुडिकुवा झोलुङ्गेपुलमा मोटरसाईकल गुडाउन रोक लगाईएको छ । पुलमा मोटरसाईकल चलाउँदा पैदल यात्रुलाई समस्या भएको गुनासो आएपछि प्रसासनले मोटरसाईकल चलाउन निषेध गरेको जनाईएको छ । यसअघि निर्वाध रुपमा मोटरसाईकल पुलमा...
