रोशन तिवारी माघ १८ पर्वत- सदरमुकाम कुश्माको फोहोर व्यवस्थापन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सदरमुकाम समेत रहेको कुश्मावजारको फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साईड वनाउने नगरपालीकाको योजना छ । त्यसका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपै...
रोशन तिवारी माघ १६ पर्वत -नेपाल दलित संघ जिल्ला कार्य समिति पर्वतले नेपाल दलित संघका केन्द्रिय अध्यक्ष तथा नेपाल सरकारका वाणिज्य मन्त्री मिन विश्वकर्मालाई स्वागत तथा सम्मान गरेको छ । वाणिज्य मन्त्री मिन विश्वकर्माले दलित समुदायको उत्थानको निमित...
रोशन तिवारी माघ १६ पर्वत - लोकतान्त्रिक आन्दोलन २०६२÷६३ का एकमात्र शहिद गोविन्दनाथ शर्मालाई यहाँका यूवाले शहिद दिवशमा सम्झिएका छन् । मंगलवार सदरमुकाम कुश्माको लोकतान्त्रिक चोकमा जम्मा भएका यूवाहरुले शहिदको शालिकमा माल्यार्पण गरे भने शहिदको योगदा...
रोशन तिवारी माघ १६ पर्वत- वाणीज्यमन्त्री मीनवहादुर विश्वकर्माले शहिदले देखेका सपना पुरा गर्नुपर्नेमा जोड दिएका छन् । पर्वतको सदरमुकाम कुश्मामा रहेको शहीद स्मारक माध्यमिक विद्यालयले आयोजना गरेको शहीद दिवश विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्...
रोशन तिवारी माघ १५ पर्वत - पर्वतको मोदी गाउँपालीका ८ चित्रे प्रदेश नं ४ कै पहिलो वालमैत्री वडा घोषणा भएको छ । चित्रेलाई सोमवार एक समारोहका वीच प्रदेशको पहिलो वालमैत्री वडा घोषणा गरिएको हो । वि.सं. २०६७ साल मंसिर १७ गते देखि वालमैत्री अवधारणाको अ...
रोशन तिवारी माघ १५ पर्वत - फलेवास नगरपालीका ४ रुग्दीकी अनुपा सापकोटालाई आजभोली वोल्ने सम्मको फुर्सद छैन । आफुले सिकेको सीपको सदुपयोग गरेर होजियारी उद्योग सञ्चालन गरेपछि सापकोटा वेफुर्सदी वनेकी हुन् । उनले होजियारी उद्योग खोलेपछि राम्रै आम्दानी पनि गर...
रोशन तिवारी माघ १५ पर्वत - नदी, खोला र वनक्षेत्रमा ढुङ्गा, गिट्टि ,वालुवा उत्खनन हुन थालेपछि प्रहरीले निगरानी वढाएको छ । अवैध रुपमा उत्खनन गर्दा प्राकृतिक समस्या देखिन थालेको सर्वसाधारणको व्यापक गुनासो पछि प्रहरीले निगरानी वढाएको हो । कालीगण्डकी...
रोशन तिवारी माघ १५ पर्वत - पर्वतमा पछिल्लो समय कुष्ठरोगीको संख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सन्् २०१० मा पर्वतमा १ सय ७ जना कुष्ठरोगी फेला परेका थिए । हालसम्म ९१ जनाको सफल...
रोशन तिवारी माघ १३,पर्वत - प्रेश यूनियन पर्वतको आयोजनामा शनिवार एक भेला, वनभोज र सम्मान कार्यक्रम भएको छ । जिल्ला र वाहिरी जिल्लावाट आएका यूनियनमा आवद्ध पत्रकारहरुको सहभागितामा समानुपातीक साँसद, जनप्रतिनिधी र पत्रकारलाई सम्मान गरिएको छ । कुश्मान...
रोशन तिवारी माघ १२ पर्वत÷ विरामी वोक्ने जिल्ला अस्पतालको एम्वुलेन्स विग्रिँदा सर्वसाधारणहरु मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एकमात्र एम्वुलेन्स विग्रिएपछि विरामी ओसारपोसारमा समस्या भएको छ । विगत ८ महिना अघिदेखि एम्वुलेन्स विग्रिएर थन्किएको...
