फागुन १३, बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ ।नागरिक उड्डयन प्राधिकरणले गरेको प्रावि...
पर्वत– जनता आवास कार्यक्रम मार्फत सञ्चालन भएको बिपन्न परिवारका घर निर्माण कार्यक्रम बजेट अभावले अधुरै भएको छ । दुई वर्षअघि देउवा सरकारका शहरी विकास मन्त्री अर्जुननरशिंह केसीले ल्याएको ‘जनता आवास’ कार्यक्रम मार्फत पर्वतका तत्कालिन १० गाविसका १००...
रोशन तिवारी फागुन १२ पर्वत । पर्वतमा फागुन १२, १३ र १४ गते राष्टिय अभियान अन्तर्गत हात्तिपाईले विरुद्धको औषधी ख्वाईने भएको छ । अन्तिम पटक १२, १३ र १४ गते औषधी ख्वाएर हात्तिपाईलेको औषधी ख्वाउने अभियान रोकिने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय म...
फागुन ११ पर्वत । पर्वत सदरमुकाममा कुश्मामा रहेको शिवलाय माविमा दाताहरुको सहयोगमा बनेको दृष्टिबिहिन छात्राबास भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ । ७७ लाख ८५ हजार ४ सय ७० रुपैयाँको लागतमा हालै निर्माण सम्पन्न भएको छात्रावास भवन शुक्रबार एक...
पर्वत। दशकअघिदेखि चर्चामा आएर पनि कछुवा गतिमा काम अघि बढेको कालीगण्डकी लोकमार्गको ट्रयाक छिचोल्न नगरबासीले दबाब दिनुपर्ने बताएका छन् । २०६२ सालदेखि चर्चामा आएर पटक–पटक सेलाउँदै गरेको कालीगण्डकी करिडोर निर्माण हुनेबेला बाग्लुङ खण्डमा परेपछि पर्वत...
रोशन तिवारी फागुन ७ पर्वत । धौलागिरी अञ्चलमा पछिल्लो समय देखिएको विद्युतको समस्या समाधान भएको छ । कुश्मानगरपालिका ४ चिलाउने चौतारामा सवस्टेशन निर्माण भएपछि समस्या समाधान भएको हो । यहाँ ३३÷११ केभी क्षमताको सवस्टेशन निर्माण भएको हो । सवस्टेशन निर्माण प...
पर्वत । फलेवास नगरपालिकाले सबै वडालाई नगरको केन्द्र खानीगाउँसम्म जोड्ने गरी चक्रपथ बनाउन शुरू गरेको छ । नगरपालिकाले भएका सडकलाई स्तरोन्नति गर्ने र आवश्यक ठाउँमा नयाँ ट्र्याक खोलेर नगरपालिकालाई चक्रपथले जोड्ने गरी काम थालेको हो ।नगरपालिकाले सडकको अवस्...
रोशन तिवारी फागुन ७ पर्वत । ६८ औँ प्रजातन्त्र दिवसको अवसरमा नेविसंघले अस्पतालका विरामी र कारागारका वन्दिहरुलाई फलफुल वितरण गरेको छ । गुप्तेश्वर वहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा विरामी र कैदीवन्दिलाई फलफुल वाँडिएको हो । अस्पतालमा भर्ना भएका...
रोशन तिवारी फागुन ६ पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ चुवा स्थित तल्लो मोदी हाईड्रोपावर भन्दा तल मोदीखोलाको छेउमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४०÷४५ बर्षको युवकको लास फेला परेको प्रहरीले जनाएको छ । मृत लास घोप्टो अवस्थामा तैरिए...
रोशन तिवारी पर्वत ६ फागुन । पर्वतको कुश्मावजारमा एक आइसक्रिम उद्योगमा चोरी भएको छ । गएराती अज्ञात समूहले सदरमुकाम कुश्मावजारको साझाचोकमा रहेको पर्वत आइसक्रिम उद्योगमा चोरी गरेको हो । उद्योगका सञ्चालक जयनाथ मुखियाका अनुसार चोरहरुले उद्योगमा रहेको नगद...
