पर्वत– पर्वत जलजला गाउँपालिकाका अग्नी पीडितलाई यहाँका एक व्यक्तिले आर्थिक सहयोग गर्नुभएको छ । पर्वतको जलजला घर भई हाल बेलायत बस्ने पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यकी धर्मपत्नी राधिका आचार्यले आर्थिक सहयोग गर्नुभएको हो । आचा...
रोशन तिवारी फागुन २९ पर्वत । उद्योग बाणिज्य संघ पर्वतको नेतृत्वको हानथाप शुरु भएको छ । उद्योग वाणिज्य संघको अध्यक्षमा लेखनाथ शर्मा र केदारनाथ शर्मा २ वटा समूह (प्यानल )नै खडा गरि १६ औ अधिवेशनका लागी चूनावी मैदानमा उत्रिएका छन् । पर्वतमा उद्योगी व्यवस...
रोशन तिवारी फागुन १६ पर्वत -पर्वतको कुश्मामा दशौँ पश्चिमाञ्चल महिला महोत्सव शुरु भएको छ । स्थानीय कला संस्कृतिको प्रचार, स्थानीय उत्पादनको बजारीकरण, महिलाहरुको अधिकारका सवालमा वकालत गर्न, खेलकुदको बिकास गर्न भन्दै रेडियो दिदीबहिनीले महोत्सव शुरु गरेक...
फागुन १६ पर्वत । पर्वतको कुश्मामा विद्युत जडान सम्वन्धी तालिम सम्पन्न भएको छ । युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउने उद्देश्यले कुश्मा नगरपालिका–७ मा तालिमको आयोजना गरिएको थियो । पुष देखी सञ्चालन भएको तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा वि...
रोशन तिवारी फागुन १५ पर्वत । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले प्रदेश अब बस्ने कानुन मस्यौदा समितिको बैठक मार्फत प्रदेश कानुन निर्माण गर्ने कार्यको शुरुवात गरिने बताउनुभएको छ । गृह जिल्ला पर्वतमा मंगलबार भएको पत्रकार भेटघाटमा अधिकारीले प्रदेश कान...
रोशन तिवारी फागुन १६ पर्वत । गर्मी मौसम शुरु भएसँगै पर्वतमा डढेलो नियन्त्रण मुख्य चुनौती देखिएको छ । विशेषगरी फागुनदेखी जेठको अन्तिम सातासम्म हुने प्रचण्ड गर्मीमा बनजंगलमा लाग्ने डढेलोका कारण पर्वतमा सयौँ हेक्टर क्षेत्रफलमा आगलागी लाग्ने गरेको छ । चा...
पर्वत, फागुन १४–गाउँपालिकाभित्रै चर्चित र उत्कृष्ठ पर्यटकीयस्थल तथा होमस्टे भएपनि मोदी गाउँपालिकाले सोमबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्लेमा दुई दिने गोष्ठी सुरु गरेको छ । गाउँपालिकाले आवधिक योजना निर्माण को नाममा कार्यपालिका सदस्य र बि...
पर्वत १४ फागुन । पर्वतको कुश्माबजारमा सरसफाई गरिएको छ । रेडियो दिदिबहिनीको आयोजनामा सोमबार सरसफाई गरिएको हो । पर्वतको मुख्यचोक शिवालय चोक, बसपार्क क्षेत्र र वान्द्रेविँडी चौरमा सरसफाई गरिएको थियो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, कुश्मानगरपालिकाका...
मोदीखोलामाथि बन्ने यो पुलपछि पर्वतको कुश्मामा लामा र अग्ला पुलको संख्या छ पुग्ने भएको छ । कुश्मामा यसअघि तीन वटा अग्ला र लामा झोलुङ्गे पुल, एक यान्त्रिक पुल सञ्चालनमा छ ।सदरमुकाम कुश्माबजार जोड्ने अर्को अग्लो पुल थपिने भएको छ । अग्ला र लामा पुलको कीर...
रोशन तिवारी फागुन २९ पर्वत । उद्योग बाणिज्य संघ पर्वतको नेतृत्वको हानथाप शुरु भएको छ । उद्योग वाणिज्य संघको अध्यक्षमा लेखनाथ शर्मा र केदारनाथ शर्मा २ वटा समूह (प्यानल )नै खडा गरि १६ औ अधिवेशनका लागी चूनावी मैदानमा उत्रिएका छन् । पर्वतमा उद्योगी व्यवस...
