मुख्य खबर

रोशन तिवारी माघ १२ पर्वत - गत चैत्रमा कुश्मा र फलेवास नगरपालीकालाई जोड्ने गरि दुई नगरको सीमाना मल्याङ्दीखोलामा पक्कि पुल वन्यो । पुल वनाउन पौने २ करोड खर्च भएको थियो । सडक भरपर्दो नहुँदा पुल वनेपनि यो पुल हुँदै सवारी साधान गुड्न छाडेका छन् । साइकलचोक...

रोशन तिवारी (माघ ११ पर्वत )- निर्माण क्षेत्रका मजदुरहरुको प्रतिनीधीमुलक संगठन नेपाल विजुली, पेण्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालले मजदुरहरुको समस्यामा सरोकारवाला निकायलाई मजदुरको क्षेत्रका समस्याका वारेमा ध्यानाकर्षण गराएको छ ।जिल...

माघ २४ गते हुने रास्ट्रीय सभा निर्वाचनमा पर्वतका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा एमालेबाट गणेश तिमिल्सिना र काङ्ग्रेसबाट जित बहादुर नेपालिले उम्मेदवारी दर्ता गरेका हुन ।तिमिल्सिनाले खुल्लातर्फबाट उम्म...

माघ ११ पर्वत - पर्वत कुस्माका सन्दीप पौडेलले १८ लाखको कार हात पादैँ छन् । उनी नमू्ना आवसिय माविमा पढ्छन् । उनी माघ ४ गते उपचारका लागि पोखरा आए । वडा प्रहरी कार्यालय बैदामका सई नारायणप्रसाद पौडेलले छोरा सन्दीप विरामी भएपछि आफन्तमार्फत पोखरा झिकाएका थि...

माघ १० पर्वत - उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको कुस्मा–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्र्याक खोल्ने कार्य सकिने भएको छ । लोकमार्गकोे मिर्मी–कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मीसम्मको थोरै भूभाग...

माधव पराजुली माघ ८ पर्वत -जिल्लाको फलेवास नगरपालीकावाट प्रहरीले ६ सय लिटर मदिरा वरामद गरेर नष्ट गरेको छ । सोमवार एकैदिन प्रहरीले छापा मारेर अवैध मदिरा फेला पारेको हो । फलेवास नगरपालीका ५ खानीगाउँ, ६ देविस्थान र ४ मुडिकुवावाट अवैध मदिरा वरामद गरि नष्ट...

रोशन तिवारी÷माघ ६ पर्वत  -जिल्लाको फलेवास नगरपालिका–३ मा खानेपानी आयोजनाको उपभोक्ता समिति गठनमा विवाद भएको छ । चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाई मन्त्रालय मार्फत २४ करोड रुपैयाँको वृहत खानेपानी आयोजना सञ्चालन गर्न अख्तियारी प्राप्त भएपनि उप...

माघ ७ पर्वत - प्रसिद्ध धार्मिकस्थल म्याग्दीको गलेश्वरधामबाट पर्वत र बागलुङको सिमाना मालढुङ्गासम्म कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ ।छैटौं म्याग्दी महोत्सवको अवसरमा फोर हिमालय म्याजिक कम्पनीले पुस २८ देखि जलेश्वरद...

रोशन तिवारी माघ ५ पर्वत- कालीगण्डकी करिडोर सञ्चालन भएपछि कालीगण्डकी नदीको तटिय क्षेत्रका कृषकहरु उत्साहित भएका छन् । करिडोरमा गाडी गुडेसंगै पर्वतका कृषकहरुमा खुशी छाएको हो । जिल्लाको दक्षिण फलेवास नगरपालिका, विहादी र पैयुँ गाउँपालिकाका कृषकहरुका...

रोशन तिवारी माघ ५ पर्वत- घुम्ती सडकमा राखिएका कन्भेक्स मिरर चोरी हु्न थालेका छन् । दुर्घटना न्युनिकरणका लागि सडक छेउमा राखिएका ऐना चोरी गर्ने श्रखंला वढेको प्रहरीले जनाएको छ । पोखरा – बागलुङ राजमार्ग अन्तरगत पर्वत खण्डमा राखिएका ‘कन्भेक्स मिरर’ (ऐना)...

Upcoming Events