Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2574




लोक दोहोरी गित ‘सालको पात टपरी’ लाई ६ करोड दर्शकले हेरे
लोक दोहोरी गित ‘सालको पात टपरी’ लाई ६ करोड दर्शकले हेरे

बैशाख ३१, पर्वत लोकदोहोरी गितसालको पातको टपरी को म्युजिक भिडियो युट्युव अत्याधिक हेरिएको दुई बर्ष अगाडी बजारमा आएको गितको म्युजिक भिडियो युट्युवमा करिव करोड भ्युअर्स पाएको लोकदोहोरी गायक बसन्त थापाको युट्युव च्यानेलवाट सार्वजानिक भएको गित आजका मितिसम्म करोड ९७ लाख ९६ हजार सय ४८ जनाले हेरेको पाईएको

 

उक्त गित नेपाली लोक साँगितिक क्षेत्रमा निकै चर्चित  गायक कुलेन्द्र विश्वकर्माले बजारमा ल्याएका हुन् पर्वतको फलामखानीमा जन्मिएका गायक विश्वकर्माका अत्याधिक गित सफल मानिन्छन्

 

सो गितमा नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा विष्णु माझीको स्वर यिनै चार सर्जक, कलाकारनेपाली  मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीतडाँडै फुर्के सल्लो पनि त्यसताका निकै चर्चित बनेको थियो

 

सालको पातको टपरी छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको रचना, स्वर सङ्गीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् म्युजिक भिडियो ले युट्युबमा दर्शक तानेको शब्द, सङ्गीत, स्वरसँगै अभिनय भिडियो निर्देशन पनि उत्कृष्ट रहेकोले दर्शक स्रोताको मन जितेको कलाप्रेमीको तर्क भिडियो मा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा सङ्गीतकार थापाको अभिनय निर्देशन शिव विकले गरेका हुन्

गितको म्युजिक भिडियो ।।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)