स्थानीय तह

संगिता क्षेत्री बैशाख १३, पर्वत । अहिले देशैभर विद्यालय भर्ना अभियान चलिरहेको छ । विद्यालयबाहिर कोही पनि नरहुन् भन्ने सरकारको नीतिअनुसार जनप्रतिनिधि र उच्च सरकारी अधिकारीहरुले विपन्न समुदायका बालबालिकालाई विद्यालयमा लगेर भर्ना अभियान सञ्चालन गरेका छन...

बैशाख १३, पर्वत । कमजोर आयस्रोत भएका महिलाहरुद्धारा गठीत कालिका बाख्रा पालन महिला समुहका महिलाहरुलाई बाख्रा हस्तान्तरण गरिएको छ । फलेवास नगरपालिका पशु शाखा खानीगाउँ र पाङराङ वडाको पहलमा २० बटा बाख्रा र एक बोका हस्तान्तरण गरिएको हो । बाख्रा बितरण पछि...

बैशाख १३, पर्वत । न्यून आर्यश्रोत भएका व्यक्तिहरुका लागि पर्वतको फलेवास नगरपालिकामा व्यवसाय सचेतना तालिम शुरु भएको छ । मंगलवार देखी शुरु भएको तालिम २० गतेसम्म सञ्चालन हुने जनाईएको छ । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वत, लघु उद्यम व...

जेठ २७ पर्वत । ।पर्वतको मोदी गाउपालिका ६ तिलाहारमा स्तरोन्ती भएको एक सडकको आयव्यय सार्वजानिकरण गरिएको छ । डिमुवा, ठाना, गिज्यान, गाडतारासम्मको सडकको स्तरोन्तीको जिम्मा लिएर अध्यक्ष बनेका दिपेन्द्रजंग लामिछानेले तोकिएको समयमानै सडकको स्तरोन्ती गरेर बज...

पर्वत । महिलाहरुलाई व्यवसायिक बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा सिलाई कटाई सम्वन्धी दुई महिने तालिम शुरु भएको छ ।व्यावसायिक सिप विकास तालिम केन्द पर्वतको आयोजना र रेडियो शालिग्रामका पत्रकार साजन परियारको पहलमा तालिम शुरु भएको हो...

वेशाख ९, पर्वत । विहादी गाउँपालिकाको अस्थायी केन्द्र सार्न ३ वडाका जनप्रतिनिधी सहितको टोली डेलिगेसनमा जाने भएको छ । शनिबार विहादी गाउँपालिकाका बाच्छा, बर्राचौर र रानीपानी का जनप्रतिनिधी सहितको बैठकले अस्थायी केन्द्र स्थानान्तरण गरि गाउँपालिकाको वडा न...

बैशाख ९, पर्वत । फलेबास नगरपालिकामा एकिकृत सम्पत्तीकर लगाउन तथ्याङक संकलन भैरहेपनि नागरिकको चासो भने कम रहेको पाइएको छ । गाउँ गाउँमा संकलक टोली पुगेपनि स्थानीयले भने चासो दिएका छैनन् ।संकलकहरुलाई यथार्थ जानकारी दिन स्थानीयबासी तत्पर नरेहको पाइएको वार...

साजन परियार वैशाख ९, पर्वत । पर्वतको जलजला गाउँपालिकामा रहेको एक विद्यालय जिर्ण अवस्थामा रहेको छ  । जलजला गाउँपालिका–८ नाग्लीवाङमा रहेको जनजागृती प्राथमिक विद्यालय जिर्ण भएर भत्कीने अवस्थामा रहेकाले पानी परेको दिन विद्यार्थीहरु त्रासका बीच कक्षा...

 बैशाख ७, पर्वत । पर्वतको मोदीगाउँपालिका–६ डिमुवा–तिलाहार,ठाना हुदै तल्लो÷उपल्लो गिज्याङ जोड्ने मोटरबाटो निर्माण कार्य शुरु भएको छ । मोदीगाउँपालिकाको २०७४÷०७५ मा विनियोजन भएको २० लाख रुपैयाँले उक्त मोटरबाटो निर्माण कार्य शुरु गरिएको हो ।७ मिटर फ...

साजन परियार बैशाख ७, पर्वत । सुख्खायाम लागेसँगै पानीका मुहान सुक्न थालेपछि यहाँका बासिन्दा पिउनेपानीवाट बञ्चित भएका छन् । खानेपानी मुहानको उचित संरक्षण व्यवस्थापन हुन नसक्दा पर्वत फलेवास नगरपालिका ५ खानीगाउँका बासिन्दा खानेपानीवाट बञ्चित भएका हुन् ।...

Upcoming Events