बैशाख ७, फलेवास । ब्यवसायिक महिला समुहको नगरस्तरिय संजाल गठन भएको छ । फलेवास नगरकार्यपलिकाको आयोजनामा नगरका ११ वटा वडा स्तरमा महिला व्यबसायिक समुहहरूको संजाल गठन भएको हो ।सन्जालले प्रत्यक वडामा लंैगिक हिंसा न्यूनिकरण गर्न गठित समुहको निगरानी गरि अभिम...
साजन परियार- फलेवास ३, पर्वत । फलेवास नगरपालिकाका कृषकहरुलाई व्यवसायिक बनाउन कृषिकर्ममा आवश्यक उपकरण अनुदानमा बितरण गरिएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको बजेट मार्फत कृषकहरुलाई खेत जोत्ने हाते ट्याक्टर, घाँस काट्ने मेसिन, कुटानी पिसानी मिल, मकै छ...
बैशाख ३, पर्वत । पर्वतको जलजला गाउँपालिकाले पशुपालक कृषकहरुलाई व्यवसाय प्रवर्दनका लागि अनुदान सम्झौता गरेको छ । पशुपालनको पकेट क्षेत्र जलजला गाउँपालिकाका सबै ९ वटै वडाका कृषक संग आवश्यकता र मागका आधारमा अनुदान सम्झौता गरिएको हो । कृषकहरुलाई भैसी...
बैशाख ३, पर्वत । जिल्ला निर्वाचन कार्यालय पर्वतमा फोटो सहितको मतदाता नामावली सकलन कार्य सुरु भएको छ । यस अघि मतदाता नामावलीमा नाम समावेश नभएका तथा नयाँ उमेर पुगेका मतदाताहरुले सक्कल नेपाली नागरिकता सहित स्वम कार्यालयमा सम्पर्क राखी नाम दर्ता गर्...
बैशाख ३, पर्वत ।कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछाने, उहाँकी छोरी र चालक समेत दुर्घटनामा परि घाईते हुनुभएकोमा कुश्मा नगरपालिकाले शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।कुश्मा नगरप्रमुख रामचन्द्र जोशिले एक बिज्ञप्ती निकाल्दै सवारी दुर्घटनामा घा...
बैशाख २, पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा २४ घण्टे प्रसुती सेवा शुरु भएको छ । पाखापानी स्वास्थ्य चौकी स्वास्थ्य चौकीमा उक्त सेवा शुरु भएको हो । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा आकस्मिक र २४ सै घण्टे प्रसुती सेवा शुरु गर्ने लक्ष्य अन...
चैत्र ३०, पर्वत ।पर्वतको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ । पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा अवस्थित जनज्योती माध्यमिक विद्यालयका दुई जना उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ती वितरण गरिएको हो । सोडक सृजनशिल नवराज स्...
चैत्र २९, पर्वत ।महिलाहरुलाई व्यवसायीक बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिकाले नगरका सबै वडामा व्यवसायिक महिला समूह गठन भएको छ । समुह मार्फत महिला उद्यमी बन्ने विश्वास लिईएको छ । महिलाहरुको जिविको पार्जनमा सहयोग पु¥याउने उद्देश्यले नगरका ११ वटा...
चैत्र २८, पर्वत ।।पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटका युवाहरूलाई लक्षित गरि आयोजना गरिएको तीनदिने उदघोषण तथा भाषणकला तालीम मंगलवार समापन भएको छ । कुश्मा नगरपालिका २ खुर्कोट वडा कार्यालयको आर्थिक सहयोगमा बगैंचा युवा क्लवले आयोजना गरेको तालीमको समापन...
साजन परियार चैत्र २४, पर्वत ।। पर्वतको कुश्मामा मदिरा नियन्त्रण अभियान अन्तर्गत अबैध मदिरा र मदिरा बनाउने भाँडाकुँडा बरामद गरिएको छ ।शुक्रवार कुश्मामा मदिरा सहित मदिरा वनाउने भाडा बरामद गरिएको हो । कुश्माको शिवालयचोक,साझाचोक,पुरानोबजार बाट सामाग...
