पुष २६ पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जा देउरालीमा बुधबार साँझ जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन । राम्जा देउरालीबाट डिमुवा तर्फ आउँदै गरेको ग १ज ६०८१ नम्बरको जीप साँझ राम्जाको ठुलीपोखरी भन्ने ठाउँमा दुर्...
रोशन तिवारी पुष २५ पर्वत -पर्वतका केहि युवाहरुले १५ करोडको लगानीमा मुलुककै नमुना बञ्जि जम्प निर्माण थालेका छन् । जिल्ला सदरमुकाम कुश्मा र बाग्लुङ जोड्नेगरि ५१५ मिटर लामो र २२८ मिटर उचाईकोे झोलुङ्गे पुलसहित कालीगण्डकीको खो“चमा नमुना बञ्जिजम्प निर्माण...
रोशन तिवारी पुष २४ पर्वत -पर्वतको जलजला गाउँपालिका ४ शालिजामा सोमवार साँझ पर्वतको जलजला गाउँपालिका ६ साविकको शालिजा ४ भोटेडाँडा स्थित भित्रि कच्चि सडक खण्डमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठोट्नेरिबाट मिलन चोक तर्फ आउँदै ग...
पुष २३ पर्वत-जाडोका कारण समस्यामा रहेका स्कुले वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको फलेवास नगरपालिका ५ खानीगाउँ स्थित जनप्रिय प्राविका २७ जना वालवालिकालाई आईतवार न्यानो कपडा वितरण गरिएको हो । अन्तराष्ट्रिय पर्वत समाजको आर्थिक सहयोग र रे...
पुष २३ पर्वत - राज्यले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको इच्छानुसार आकस्मिक सेवाको रुपमा मान्यता दिए पनि पछिल्लो समयमा सुरक्षित गर्भपतन संस्कृतिको रुपमा मौलाउदै गइरहेको छ । नेपाल परिवार नियोजन संघ पर्बत शाखाका अनुसार आर्थिक बर्ष ७३,७४ मा ११...
रोशन तिवारी पुष २३ - पर्वत जिल्लाका राजनीतिक तथा सामाजिक व्यक्तित्व स्वर्गिय अमृतप्रसाद जोशीको दशौँ स्मृति दिवस पुरस्कार वितरण र अधिबेशन गरि सम्पन्न भएको छ । पर्वतको कुश्मामा भएको कार्यक्रममा जोशीको जीवनको वारेमा प्रवचन, एसईइ परिक्षामा उत्...
पुष २२ पर्वत -कुर्घा सेवा समाज काठमाण्डौ सम्पर्क समितिको आयोजनामा राजधानीमा नवनिर्वाचित साँसदहरुलाई सम्मान गरिएको छ । पर्वत जिल्लावाट निर्वाचित तिनै जना साँसदलाई सम्मान गर्ने कार्यक्रम रहेपनि प्रतिनिधी सभाका साँसद पदम गिरी मात्रै सहभागी भएपछि उहाँको...
पौष २२ पर्वत ।दुई दशक देखि जिर्ण बनेको पोखरा–बागलुङ राजमार्गको मर्मत कार्य शुरु भएको छ । राजमार्ग कालोपत्रे भएयता आवधिक मर्मत हुन सकेको थिएन । क्षमताभन्दा बढी भार भएका गाडीको आवतजावत र लामो समयदेखि आवधिक मर्मत नहुँदा राजमार्ग जीर्ण बन्दै गएको थियो ।...
रोशन तिवारीपुष २१ पर्वत -पर्वतको मोदीवेनी दिव्यधाममा जाडो मौसमका लागि सोलार वाटर हिटर, वाटा टंकि र स्ट्याण्ड वितरण गरिएको छ । शुक्रवार मोदीवेनी दिव्यधाममा आयोजित कार्यक्रममा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ वि १ का संयोजक अरुण गिरीले वुवा तुलसी गिरी र श...
रोशन तिवारीपुष २० पर्वत -पर्वतको सदरमुकाम कुश्मा स्थित शिवालय माविमा पढ्ने लैला खातुनको उपचार खर्चको अभाव भएको छ । सहयोगीहरुले केहि रकम दिएर मृगौला र पित्तको पथ्थरीको अप्रेशन गरेपनि फलोअप जाँच गर्न समस्या भएको हो । अहिले पनि फलोअपका लागि अस्पताल आउजा...
