पुष १९ पर्वत -नौ वर्षयता उचित बसोबास र शिक्षाको अभाव झेल्दै तीनवटा विद्यालयमा सर्दै पढ्न बाध्य पर्वतको शिवालय माविमा पढ्ने दृष्टिविहीन बालबालिकाले अब स्थायी विद्यालय र छात्रबास पाएका छन ्। गत वर्ष शालिजा माविबाट सदरमुकामका शिवालय माविमा सारिएका छात्र...
पुष १८ पर्वत-यहाँका एक व्यक्तिले चौरासी पुजाको दान विद्यालयलाई सहयोग गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका नारायणप्रसाद गुरुङले आफ्नो चौरासी पुजामा तलुदान स्वरुप संकलन भएको ५० हजार रकम स्थानिय दुई सामुदायिक विद्यालयलाई सहयोग गरेका हुन् ।&n...
पुष १८ पर्वत-पर्वतको वाँसखर्कमा उत्पादन भएको सुन्तला नेपालकै उत्कृष्ठ भएको छ । पोखरामा भएको देशभरिका सुन्तलाको परिक्षणमा पर्वतको सुन्तला उत्कृष्ठ ठहरिएको हो । जिल्लाको वाँसखर्कको सुन्तला देशभरिका सुन्तला भन्दा सबैभन्दा रसिलो र स्वादिलो रहेको...
पुष १८ पर्वत -भारतको सुनौली देखी चीनको केरला जोड्ने वहुप्रतिक्षित कालीगण्डकी लोकमार्गमा धमाधम पुल निर्माणको काम भैरहेको छ । यो लोकमार्ग अन्तर्गत पर्ने पर्वत खण्डमा हालै ३ वटा पुल निर्माण भैरहेका छन् । लोकमार्ग निर्माणको काम र पुल निर्माणको काम एकैसाथ...
रोशन तिवारी- पुष १७ पर्वत-पर्वत जिल्लाको फलेवास नगरपालिका ३ शंकरपोखरी मैदान स्थित वालज्योती प्राविमा विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको छ । लायन्स क्लव अफ शिवालयले विद्यालयका ६२ जना विद्यार्थीहरुल...
पुष १६ पर्वत -समाजमा क्रृयासील समाज सुधार सेवा मञ्च सिसेफ नेपालको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेसन कुश्माको छमर्केमा सम्पन्न भएको छ सिसेफनेपालका अध्यक्ष थमनारायण पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष टंकनाथ लामिछा...
पर्वत, १४ पुस -प्लान इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालद्धारा सञ्चालित समावेशि शिक्षा प्रर्बद्धन परियोजना अन्र्तगत परियोजना लागु भएका स्रोत कक्षाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । कुश्मा नगरपालिका ६ स्थित शिवाल...
पुस १४ पर्वत-विभिन्न सहयोगी दाताहरुको सहयोगमा विभिन्न स्रोत विद्यालयमा अध्ययनरत अपाङगता भएका बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरिएको छ । बागलुङ नेत्रहिन संघका अध्यक्ष हरिदत्त शर्माको पहल र नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य इच्छा...
पुष १४ पर्वत - पर्वतमा प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित साँसदहरुले बिगतका जनप्रतिनिधीले दुई दशकमा नगरेको बिकास पाँच बर्ष भित्र गरेर देखाउने दाबी गरेका छन । चुनाब जितेपछि मतदातालाई धन्यबाद दिन कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा पुगेका साँसदहर...
पुष १४ पर्वत - पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा वधाई ज्ञापन कार्यक्रम गरिएको छ । क्याम्पसमा आज आयोजित कार्यक्रममा क्रियाशिल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा स्नातक तह प्रथम वर्षम भर्ना हुन आएका...
