मुख्य खबर

रोशन तिवारी फागुन २८ पर्वत । फलेवास नगरपालिकाका कृषकहरुले नगरपालिकाले मौरीपालनमा सहयोग गर्न माग गरेका छन् । मौरीपालनको राम्रो संभावना रहेकाले यसमा प्रर्याप्त सहयोग गर्न माग गरेका छन् । नगरपालिकाले कृषकहरुका लागि आयोजना गरेको ३ दिने मौरीपालन तालिममा स...

फागुन ३० पर्वत । यहाँका एक यूवाले बिहेभोजको खर्च कटौती गरेर बिद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पर्वतको कुश्मानगरपालिका १२ ठूलीपोखरीका मिलन पौडेलले आफ्नो बिहेमा भोज गर्ने खर्च नगरिकन आफु अध्ययन गरेको जनता सुदर्शन माविमा एक लाखको अक्षयकोष स्थापना...

फागुन ३० पर्वत । पर्वतको जलजला गाउँपालिका ४ फड्केढुङ्गामा बुधबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । गाउँपालिकाको पशु सेवा शाखाले वडा कार्यालयमा आयोजना गरेको शिवीरमा डेढ सय जना भन्दा बढी कृषक लाभान्वित भएका छन् । शिवीरबाट गाउँपालिकाको २, ३ र ४ नम्बर...

पर्वत, फागुन ३०–जलजला गाउँपालिकाले अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को गाडीमा बम राखेर हत्या प्रयास गरिएको दाबी गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सिमा पुनसहित नौ वटै वडाका अध्यक्षले संयुक्त पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्षको नियोजित रुपमा हत्...

फागुन २८ पर्वत । व्यवसायिक रुपमा कृषि तथा पशुपालन तर्फ उन्मुख गराउनका लागि पर्वतका ६७ जना कृषकहरुलाई उद्यमशिलता विकास तालिम संचालन गरिएको छ । पर्वतको फलेवास नपा. ९ भंगरा ,मोदीगाउपालिका १ भुकताङले  र ४ क्याङ का कृषकहरुका लागि उक्त तालिम  संच...

रोशन तिवारी फागुन २८ पर्वत । निर्माणाधिन मोदीवेणी जेष्ठ नागरिक आश्रय स्थलका लागि अमेरिकामा बसोबास गर्ने नेपालीहरुले सहयोग गरेका छन् । निर्माणधिन आश्रय स्थलका लागि ४ लाख ५४ हजार ३ सय ३६ रुपैयाँ सहयोग प्राप्त भएको हो । बागलुङ नगरपालिका १४ बलेवाका पुर्ण...

फागुन २८ पर्वत । कपा एमालेले गणेशप्रसाद तिमल्सिनालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले तिमल्सिनालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने निर्णय गरेको हो।पर्वत जिल्लाका तिमल्सिना प्रदेश...

फागुन २८ पर्वत । एमालेले गणेशप्रसाद तिमल्सिनालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले तिमल्सिनालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने निर्णय गरेको हो।पर्वत जिल्लाका तिमल्सिना प्रदेश नम्...

फागुन २६ पर्वत । पर्वतको कुश्मामा दशौँ बृहत महिला महोत्सव सम्पन्न भएको छ । फागुन १६ गते बाट सुरु भएको महोत्सव बिबिध कार्यक्रम गर्दै सम्पन्न भएको हो । महिलाहरुले सञ्चालन गरेको रेडियो दिदिवहिनीले नराी दिवसको अवसर र रेडियोको आठौँ बार्षिक उत्सवको अबसरमा...

पर्वत २५ फागुन । पत्रकारहरुको क्षमता विकास गर्न पाँच दिने आधारभूत पत्रकारीता तालिम शुक्रबार देखि सदरमुकाम कुश्मामा शुरु भएको छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभागको आयोजना, एकीकृत समाज बिकास नेपालको सहआयोजना र नेपाल पत्रकार महासंघ पर...

Upcoming Events