बैशाख २, पर्वत । पर्वत सदरमुकाम कुश्मामा रहेका नेपाल बंगलादेश बैंक र शान्तिदिप हस्पीटलको बीचमा एम.ओ.यू सम्झौतामा हस्ताक्षर भएको छ । यस अगाडि काठमाण्डौका हस्पिटल र पोखराका होटलहरुको बीचमा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डीङ सम्झौता गरेको नेपाल बंगलाद...
पर्वत– पर्वतमा चट्याङ लागेर एक जनाको ज्यान गएकोे छ । जिल्लाको मोदी गाउँपालिका– ४ हलहलेमा सोमवार राती परेको चट्याङ लागेर प्रेम पुनकी २२ बर्षिय श्रीमती तारादेवी पुनको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेपछि...
साजन परियार–बैशाख २, पर्वत । जिल्लामा भर्खरै मात्र सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले पर्वतमा अबैध रुपमा उत्खनन नदिजन्य बस्तुको रोकथाम गर्ने बताउनु भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्वतले आयोजन...
रोशन तिवारी चैत ३०,पर्वत । पर्वतको कुश्मामा सडक खाना महोत्सव शुरु भएको छ । नयाँ वर्ष २०७६ को अवर पारेर जेसीज पर्वतले महोत्सव आयोजना गरेको हो । आजबाट शुरु भएको महोत्सव पर्सीसम्म सञ्चालन हुने जनाईएको छ । सडकमै खाउँ, सडकमै रमाउँ भन्ने नाराका साथ महोत्सव...
रोशन तिवारी चैत २६ पर्वत । हामीले जहाँ पायो त्यहिँ फाल्छौँ । आफुले फालेको फोहोर आफैँ सफा पनि गर्दैनौँ । बजारका मानिसहरु यति अल्छि छन् कि दैलोको फोहोर पनि अरुले आएर उठाएर फालिदिए हुन्थ्यो भनेर कुरेर बसेका देखिन्छन् । फोहोर व्यवस्थापनमा नागरिकहरुको बेव...
चैत्र २६, पर्वत । पर्वतको लुंखु–हुवास सडक कालोपत्रे हुने भएको छ । ग्रामिण सडक संजाल सुधार आयोजना (आर.सि.आइ.पि.) ले लुंखु—हुवास सडक खण्ड को कालोपत्रे बहुबर्षिय ठेक्का प्रक्रिया अगाडी बढाउनको लागि सहमति दिए सँगै उक्त सडक कालोपत्रे हुने भएको हो । यस सडक...
चैत्र २६, पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठाना फेदीमा राधाकृष्ण मन्दिरको निर्माण हुने भएको छ । मन्दिरको मंगलवार एक कार्यक्रमका विच नेपाली काँग्रेसका महासमिति सदस्य तथा फलेवास नगरपालिका मेयरका प्रत्यासी गंगाधर तिवारीले शिलान्यास गर्नुभएको छ ।कर...
चैत २५, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा घटेका र घट्न सक्ने घटनाहरुलाई सर्वेक्षण गर्न र सर्वसाधारणले समेत हेर्न मिल्ने गरी समग्र जिल्लाको ‘क्राइम म्याप’ अपराध नक्सा तयार पारेको छ । प्रहरीले कुश्मा नगरपालिक...
२५ चैत, पर्वत । निर्माणाधिन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी लोकमार्गको पर्वत खण्डको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालिगण्डकी लोकमार्गको अवलोकन गरेका छन । लोकमार्गको पर्वत खण्डमा रानीपानी देखि फलेबासमा भैरहेको स्तरोन्...
साजन परियार, चैत १८ पर्वत । पर्वतको महाशिला गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस महाशिला गाउँपालिकाको निर्णय अनुसार कार्यालयमा तालाबन्दी गरिएको हो । गाउँपालिकाले गर्ने निर्णय जनपक्षिय नभई जनप्रतिनिधीहरुले दामासाहि किसिमले गदैै...
