मुख्य खबर

चैत्र १६, पर्वत । स्थानीय तहलाई स्वास्थ्य चौकी व्यवस्थापन  जिम्मा दिए पनि पर्वतका अधिकांश सरकारी अस्पतालहरुमा औषधीको अभावले उपचारमा समस्या भएको छ ।पवर्तमा रहेका ५२ स्वास्थ्य चौकी,२ प्राथमकि स्वास्थ्य केन्द्र,३ सामूदायिक स्वास्थ्य इकाई , ५ वट...

चैत्र १६, पर्वत ।। पर्वतको मोदी गाउँपालिका–८ चित्रेका ३३ बर्षिय सन्तोष भनिने गंगाप्रसाद वि.को हत्या गरि फरार भएको मुख्य अभियुक्त प्रकाउ परेका छन् । फागुन १३ गते रक्सी पिएर घर फर्किने क्रममा विकको हत्या गरि फरार भएका सोही स्थानका ३३ बर्षिय कृष्णवहादुर...

चैत्र १६, पर्वत । राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्ड कालोपत्र हुने भएको छ । सडक खण्ड अन्तर्गत सेतीबेनी देखि रानीपानी सम्मको ९ किलोमिटर सडक कालोपत्र हुने भएको हो । संघिय सरकारको ४१ करोडको लागतमा सडक कालोपत्रे हुने भएको हो...

चैत्र १६, पर्वत ।  जाडो मौसम सकिएर गर्मीयाम शुरु भएपछि कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने भीड बढेको छ । वर्खायाममा पानीको वहावका कारण र जाडो महिनामा पानी चिसो हुनाले खासै ¥याफ्टिङ चल्दैन । तर, गर्मीयाममा भने ¥याफ्टिङमा आउनेहरुको भिड लाग्...

चैत्र १६, पर्वत ।  नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतको ३२ औँ जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । कुश्मा नगरपालिका–७ खरियामा सम्पन्न भएको अधिवेशनमा रेडक्रसलाई सहयोग पु¥याउने संघ–संस्था तथा व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो...

पर्वत– जिल्ला अस्पताल पर्वतका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा पर्वत शाखाले जिल्ला अस्पताल पर्वतका विरामीलाई फलफुल वितरण गरिएको हो । बिरामीहरुलाई आत्मबल बढाउन तथा समाजमा सकारात्क सन्देश प्रवा...

चैत्र १५, पर्वत । पर्वतको कुश्मामा आयोजित श्रीमद् शिवपूराण, सामूहिक तुलादान एवं कोटीहोमका लागि जलजला गाउँपालिका स्तरिय सहयोग समिति गठन भएको छ । जलजला गाउँपालिका ७ मिलनचोकमा आज भएको भेला मार्फत समिति गठन भएको हो । गाउँपालिका स्तरिय सहयोग समितिको अध्यक...

चैत्र १५, पर्वत । लायन्स क्लव अफ कुश्मा सिटी पर्वतले पर्वतका तीनजना फरक क्षमता भएका व्याक्तिलाई ह्विलचियर बितरण गरेको छ । आज आयोजित एक कार्यक्रममा उनीहरुलाई ह्विलचियर बितरण गरिएको हो । ह्विलचियर पाउनेमा कुश्मा नगरपालिका ५ का पक्षघात भएका ४० वर्ष...

चैत्र १५, पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ । शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको...

चैत्र १५, पर्वत । विप्लब नेतृत्वको नेकपाका एक जिल्लास्तरीय नेता पर्वतमा पक्राउ परेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नं। ७ लिमिठानाका धर्म पौडेल शुक्रवार विहान पक्राउ परेका हुन । नेकपा पर्वतका जिल्ला सदस्य समेत रहेका पौडेललाई जिल्ला प्...

Upcoming Events