मुख्य खबर

वैशाख ३० पर्वत । मोदीबेनी स्थीत नृसिँह मन्दिरबाट चोरी भएका शालिग्राम शिलाहरु क्षमा पूजा गरि पुन मन्दिरमा प्राणप्रतिष्ठा गरिने भएको छ । मन्दिरबाट चोरी भएका शिला भेटिएपछि क्षमा पूजाआजा गरि मन्दिर भित्राउन थालिएको नृसिँह मन्दिर संरक्षण समितिले जनाएको छ...

साजन परियार–-फलेवास_ । पर्वतको फलेवासमा राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कप प्रतियोगिता शुरु भएको छ । ‘खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मुल नाराका उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको शुक्रवार...

साजन परियार–पर्वत (फलेवास) – ‘फलेवासको खेलकुद विकासमा सबैको साझेदारी समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मुल नाराका साथ फलेवास नगरपालिकाको आयोजनामा ‘प्रथम मेयर कप २०७६’ को आयोजना गरिएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा...

साजन परियार,बैशाख २४, पर्वत । रोजगारीको शिलशिलामा विदेश पलायन भएका पर्वतका युवाहरु पछिल्लो समयमा गाउँ फर्किन थालेका छन् । देशमा केही गर्न सकिँदैन भनेर विदेश पलायन भएका युवाहरु गाउँ फर्केर व्यवसाय शुरु गरेका हुन् ।  अवसरको खोज्दै गदै एक दशकअघि वि...

बैशाख २१, पर्वत ।  पर्वत व्याटमिन्टल संघको कार्यालयमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय भन्दा सय मिटर टाढा रहेको पर्वत व्याटमिन्टल संघको कार्यालयमा आज राति चोरी भएको हो । राती ७ बजेको समयमा चोरी भएको संघका अध्यक्ष प्रेम गुरुङ ‘...

बैशाख २१, पर्वत । पर्वतको कुश्मा बजारमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।कुश्मा नगरपालिका–६ वडा कार्यालयको आयोजना तथा जनकल्याण सामाजिक महिला समूहको व्यवस्थापनमा निशुल्क शिविर सम्पन्न भएको हो । शिविरमा झण्डै ४ सय बढिले उपचार...

रोशन तिवारी बैशाख २१ पर्वत । कालीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत संभाव्यता अध्ययनका लागि अन्तराष्ट्रिय विज्ञहरुलाई आव्हान गरिएको छ । पर्वतको फलेवास नगरपालिकाको अगुवाईमा विद्युत विकास विभागले विज्ञहरुलाई संभाव्यता र वातावरणिय प्रभावक मुल्यांकनको अध...

पर्वत– बेलायतमा भएको स्थानीय निर्वाचनमा पर्वतका डाक्टर जगनाथ शर्मा काउन्सिलरमा निर्वाचित हुनुभएको छ ।   विगत २ दशकदेखी बेलायती सेनामा मेजर पदमा कार्यरत शर्मा यसअघि सन् २०१३ मा भएको काउन्सिलरको निर्वाचनमा उपमेयरमा चुनिनुभएको थियो । जिल्लाको बिहादी गाउ...

बैशाख १६, पर्वत । पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका भएका पहिरो पीडितलाई आवास बनाउन अन्तराष्ट्रिय पर्वत समाजले दोस्रो किस्तावापतको रकम हस्तान्तरण गरेको छ । अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुवेदीले दोस्र...

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ खरेहा–अधिकारी फाँट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको पुलमा सर्वसाधारणहरु हिँडडुल गर्न शुरु गरेका छन् । सदरमुकाम कुश्मालाई जिल्लाको ज्ञादी क्षेत्रसँग जोड्न मोदीखोलामा निर्माण गरिएको...

Upcoming Events