मुख्य खबर

चैत १८ पर्वत । पर्वत र बागलुङ जिल्लाका विभिन्न स्थानमा आज दिउँसो आएको असिनापानीले बालीनालीमा ठुलो क्षती पु¥याएको छ । पर्वतको फलेवास नगरपालिका ,विहादी गाउँपालिका र बागलुङको जैमिनी नगरपालिकामा असिनापानीले बालीनाली र फलफुल खेतीमा क्षती पु¥याएको हो ।&nbs...

चैत्र १८, पर्वत । पुलैपुलको जिल्लाका रुपमा परिचित पर्वतको एक स्थानमा पुल नहुँदा खोला तर्न समस्या भएको छ । जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका– ३ शङ्करपोखरीको सिमाना सिमखेत स्थित  मल्याङ्दीखोलामा पुल नहुँदा वषौँदेख...

चैत्र १८, पर्वत । लायन्स क्लव अफ पर्वत चौतारीले बडागाउँ–कैया झोलुङगेपुल छेउमा चौतारी निर्माण गर्न थालेको छ । पर्वत तर्फको पुलको मुखैमा चौतारी निर्माण गर्न आज शिलन्यास गरिएको छ । क्लवले करिव ४ लाख रुपैयाँको लागतमा निर्माणको थालनी भएको हो । लायन्स...

चैत १८ पर्वत । लायन्स क्लव अफ पर्वत चौतारीले बडागाउँ–कैया झोलुङगेपुल छेउमा चौतारी निर्माण गर्न थालेको छ । पर्वत तर्फको पुलको मुखैमा चौतारी निर्माण गर्न आज शिलन्यास गरिएको छ । क्लवले करिव ४ लाख रुपैयाँको लागतमा निर्माणको थालनी भएको हो । लायन्स क्...

चैत्र १७, पर्वत । कालीगण्डकी नदीमा अवैध तरिकाले गिट्टी वालुवा उत्खनन हुने क्रम बढेको छ । जिल्लाको जलजला गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले नदीको व्यापक दोहन गर्न थालेका हुन् । नदीमा पानीको सतह घटेपछि नदीको बिच भागमै पुगेर एक्साभेटरले उत्खनन गर्न था...

चैत १७ पर्वत । पर्वतमा भीरवाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीका २१ बर्षीय श्रीलाल दर्जीको घर नजिकैको भीरवाट लडेर मृत्यु भएको हो । घरबाट बिहान बजार जान्छु भनेर हिँडेका दर्जी दघर नफर्केपछि हिजोबाट खोजी भैरहेको...

चैत्र १७, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतमा स्थानपान कक्ष स्थापना गरिएको छ । कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान कक्ष स्थापना गरिएको हो ।प्रशासनले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्...

१७ चैत्र, पर्वत । गृह वडा दुर्लुङ पुगेर सांसद पदम गिरीले भने –अव उराठलाग्दो होइन मोहनी लाग्ने बन्नेछ दुर्लुङ ।’ केहि बर्ष अघिसम्म दुर्लुङको डाँडोलाई उराठलाग्दो भनेर ब्यङय गरिदै आएको भन्दै सांसद  गिरीले अव विकासको गतिले दुर्लुङ पनि मो...

चैत्र १६, पर्वत । स्वच्छ सडक अभियान सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सवारी साधनहरुमा पर्वत जिल्ला फोहोर फाल्न निषेधित क्षेत्र लेखिएका स्टिकर टाँसिएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत...

चैत्र १६, पर्वत । पर्वतको कुश्मा नगरपालिका– ५ बडागाउँमा सडेको अवस्थामा बेबारिसे शव फेला परेको छ । बडागाउँमा स्थित कारगार भन्दा तल पट्टीको भिरमा उक्त शव फेला परेको हो । शव पूर्ण रुपमा सडेगलेको अवस्थामा रहेका कारण महिला वा पुरुष के हो ? त्यो शव कसको भन...

Upcoming Events