मुख्य खबर

बैशाख ३१ पर्वत  । पर्वतको बिहादी गाउँपालिका १ वाच्छामा चट्याङ लागेर ८ वटा घरमा क्षती पुगेको छ भने एक ६ महिने बालक घाईते भएका छन् । सोमबार राती परेको चट्याङले साविकको बाच्छा गाविस २ उकाला भन्ने ठाउँका घरहरुमा क्षती पुगेको हो । चट्याङको छिर्क...

बैशाख ३१, पर्वत ।  पर्वतमा रहेका सुवेदी बन्धुहरुको प्रथम जिल्ला भेला कुश्मामा सम्पन्न भएको छ । भेलालाई सम्वोधन गदै कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय कुलाधिपती प्रोफेसर. डाक्टर राजेन्द्र सुवेदीले सुवेदी बन्धुहरु हक हितका लागि सबै सँग मिलेर काम ग...

बैशाख ३१, पर्वत ।। नेपाल शिक्षक संघ पर्वतको २९ औँ स्थापना दिवसको तथा २० औँ जिल्ला प्रतिनिधी सभा एवम् शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । ‘शिक्षको मर्यादित पेशा, विद्यार्थीलाई जीवन उपयोगी शिक्षा’ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।पर...

रोशन तिवारी - महाशिला गाउँपालिका २ (साबिकको भोक्सिङ–५) का जीतबहादुर गुरुङ (६८) २००९ मा भारतिय सेनाबाट अवकासपछि गाउँ फर्किए । २६ वर्ष भारतिय सेनामा कार्यरत उनका जेठा छोरा–बुहारी सपरिवार अमेरिका छन् । काठमाण्डौं र पोखरामा दुइवटा घर जोडेका छन् । अहिले प...

बैशाख ३१ पर्वत । स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि आज एक वर्ष पूरा भएको छ । एक वर्ष अगाडी जनता जति उमंगित भएर भोट हालेका थियो आज पुरा हुने छाँट नदेख्दा भने निराश छन् । बर्षदिनको अवधीमा निर्वाचित जनप्रतिनिधिहरुले सोचोजस्तो प्रगति गर्न नसकेको जनगु...

बैशाख ३०, पर्वत । पूर्वमा बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि उपत्यकालगायत धेरै ठाउँको मौसम बदली भएको छ ।यसको प्रभावले आज र भोलि देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बता...

बैशाख २९, पर्वत ।  वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले एक वर्षभित्रमा वन क्षेत्रबाट मात्रै कम्तीमा एक लाख जनालाई रोजगारी दिने बताउनु भएको छ ।बर्दियाको ठाकुरबाबा नगरपालिका–५ गोबिन्दपुर गाउँमा आइतबार आयोजना गरिएको होमस्टे उद्घाटन कार्यक्रम...

बैशाख ३०, पर्वत । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी निकासी भएको छ ।जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नितीगत ब्यवस्था विपरी सेभेनस्टार...

बैशाख ३०, पर्वत । नेपाल पत्रकार महासंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सञ्चामाध्यमलाई समाचार संकलनमा रोक लगाइएकोमा भत्र्सना गरेको छ ।दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी शनिबार विहान मुक्तिनाथको दर्शनका क...

बैशाख २९, कुश्मा । पर्वतको कुश्मा नगरपालिका ८ दोविल्लामा शुक्रवार दिउँसो यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु मध्ये १६ जना यात्रु घाइते भएका छन् ।बागलुङदेखि पोखरा तर्फ जाँदै गरेको ना ३ ख ७७४० नम्बरको यात्रुबहाक बस पो...

Upcoming Events