मुख्य खबर

प्रदेश सरकारले गत बुधबार ल्याएको बजेट तथा वार्षिक कार्यक्रममा पर्वतको कुश्मा र फलेवास नगरपालिकालाई स्याटेलाईट सिटीको रुपमा विस्तार गर्न २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका अर्थमन्त्री किरण गुरुङले बुधबार संसदमा पेश गरेको चालु आर्थिक वर्षको बजे...

वैशाख २१ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले दुईदिने विशेष सुरक्षा योजना तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी २८ गते नेपाल आउँदै हुुनुहुन्छ...

बैशाख २१, पर्वत । धौलागिरी यातयात बस ब्यबसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछाने प्रकाउ परेका छन् । गृहमन्त्रालयले सिन्डीकेट धारी समितिका पदाधिकारीहरुलाई पक्रन निर्देशन दिए लगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरिएको हो । मन्त्रालयको...

वैशाख  २१ गते । देवता ९शालिग्राम० कुँद्ने नदीका रुपमा परिचित हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिदै आएको कालीगण्डकी जलयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । विगत केही वर्षयता कालीगण्डकीमा जलयात्राले व्य...

वैशाख २१, पर्वत ।  गाडी कम चल्दा यात्रुले सास्ती पाएका छन् । सिन्डिकेट पक्षधारी व्यवसायीले गरेको आन्दोलनका कारण सडकमा गाडी कम चलेका हुन् । गाडी कम चल्दा काम विशेषले विभिन्न ठाउँमा पुग्नेहरु मर्कामा परेका छन् । तर सिन्डिकेटको विपक्षमा रहेका केही...

पर्वत । हरिनाश गाउँपालिका–१ खैरिकोटका ६५ वर्षीय टुकबहादुर गुरुङको करेण्ट लागेर मृत्यु भएको छ ।विहीबार बिहान १२ बजेतिर दाउरा काट्न जाने क्रममा विजुलीको पोलबाट भुईमा लत्रिएको नाङ्गो तारमा छोएर करेण्ट लागेको जिल्ला प्रहरीले जनाएको छ ।गुरुङको घटनास्थलमै...

पर्वत २१ बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने भएको छ ।म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सुन्तला जोन कार्यक्रम सञ्चालनका लागि भुमि व्यवस्था तथा कृषि विकास मन्त्रालयले बिहीबार म्याग्दीमा...

बैशाख २०, पर्वत । गरिमा बिकास बैंक लिमिटेड पर्वत शाखाले आफ्ना लघुुबित्त बिभागका कर्मचारीहरुलाई एक दिने प्रशिक्षण दिएको छ ।बैंकका सबैै शाखाहरुबाट लघुुबित्त विभागमा कार्यरत करिब १५० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख...

साजन परियार बैशाख २०, पर्वत । संघियता कार्यान्वयनमा सञ्चार माध्यमको गहन जिम्मेवारी हुनेमा यहाँका सरोकारवालाहरुले जोड दिएका छन् ।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संघियता कार्यान्वयन र मिडिया सवाल विषयकमा नेपाल पत्रकार महासंघ पर्वतले आयोजना गरेको...

साजन परियार बैशाख २०, पर्वत ।  पर्वतमा मोदी गाउँपालिकामा घरेलु रक्सी खाएका कारण एक जनाको ज्यान गएको छ । अत्याधिक रक्खी खाएर पर्वतको मोदी गाउँपालिका–७ राम्जाका ४२ बर्षीय पटकबहादुर क्षेत्रीको चिहानडाँडा सामुदायिक वनमा मृत फेला परेको प्रहरीले...

Upcoming Events