मुख्य खबर

सन्तोष थापा- पर्वत,१८ बैशाख ।  बगाले थापाहरुको ऐतिहासिक स्थल म्याग्दीको ताकममा प्रथम बगाले थापा दिवस मनाउने भव्य तयारी गरिएको छ । सयौँ बर्ष अघिदेखिको इतिहासलाई स्मरण गर्दै धौलागिरि बगाले थापा क्षत्री समाजले बैशाख २२ गते म्याग्दीको धौलागिरि गाउँप...

पर्वत । तिन वर्षअघिको भूकम्पबाट पीडित भएकाको नाममा म्याग्दीमा सरकारी अनुदान दुरुपयोगको जोखिम देखिएको छ । नक्कली भूकम्प पीडित बनेर सरकारी अनुदान लिएर राज्यकोषको दोहन गर्ने जोखिम देखिएको हो । सरकारी निकाय र प्राबिधिक समेतको मिलेमतोमा नक्कली भूकम्प पीडि...

पर्वत । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भ...

बैशाख १४, पर्वत । शहीद स्मारक अंग्रेजी आवासिय माद्यमिक विद्यालयका विरुद्ध उजुरी परेको छ । छिमेकी बिद्यालयका सञ्चालकहरुलृ विभिन्न आ।ो लगाउँदै उक्त बिद्यालयका बिरुद्धमा कुश्मा नगरपालिकामा उजुरी गरेका हुन् । कुश्मा नगरपालिकाको वडा नं ५ मा सञ्चालित...

बैशाख १४ पर्वत । प्रदेश नं. ४ का उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री बिकास लम्सालले यस्वाहरुलाई देश भित्रै रोजगारी दिएर पलायन रोक्ने बताएका छन् । शुक्रबार पर्वतमा आयोजित एक कार्यक्रमका अवसरमा मन्त्री लम्सालले प्रदेश नं। ४ अन्तर्गतका महानगरपालिका स...

बैशाख १४, पर्वत । पर्वतको जलजला गाउँपालिकाको कार्यालय ४ नम्बर वडाको लामाखेतमा स्थानान्तरण भएको छ । दुई तिहाई बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार स्थाई केन्द्र लामाखेतमा कार्...

१४ वैशाख, पर्वत । जिल्लाको पैयू गाउँपालिकामा नेकपा एमालेको जनप्रतिनिधि वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि र  पार्टीको सम्बन्धका वीचमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभाका सा...

पर्वत  । पर्वतको कुश्मानगरपालिका भित्रका शिक्षक र बिद्यार्थीहरुलाई उद्घोषण तथा भाषणकला तालिम प्रदान गरिएको छ । कुश्मा नगरपालिकाको शिक्षा शाखाको आयोजनामा तालिम प्रदान गरिएको हो । कुश्मा नगरपालिकाका बिद्यालयका शिक्षक र बिद्यार्थीहरुलाई औपचारि...

पर्वत  । जलयात्रा (¥याफटिङ्ग)को सिजन शुरुभएसँंगै कालीण्डकी नदीमा आन्तरिक पर्यटकहरुको आकर्षण बढेको छ ।बिदेशीले मात्रै गर्दै आएको जलयात्रा अहिले आन्तरिक पर्यटकहरुले गर्न थालेका छन् । व्यवसायिक रुपमा मालढुङ्गाबाट नयाँपुल सम्म जलयात्रा शुरु भएपछि आन...

पर्वत  । जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु गरेको छ ।गाउँपालिकाको माझफाँट, लेखफाँट, बाँसखर्कमा अवैध रुपले सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी ढुंगाखानीलाई कानूनी दायरामा ल्याउन गा...

Upcoming Events