मुख्य खबर

बैशाख १९ पर्वत  । पर्वतको फलेवास नगरपालिकाले बुधबार देखि एकिकृत सम्पति कर संकलन गर्न शुरु गरेको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले आफ्नै वडा कार्यालयमा पुगेर कर तिरेर नगरपालिकाका सबै वडामा एकैपटक एकिकृत सम्पति कर संकलन गर्न सुरुवात गर...

साजन परियार बैशाख १९, पर्वत । सूचना तथा संचार प्रविधिको विस्तारस सूचना र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवसको अवसरमा क्यान पर्वतले आज जिल्लास्थित विभिन्न संचारमाध्यमहरूलाई सम्मान गरेको छ । कार्यक्रममा जिल्लाबा...

पोखरा । प्रदेशसभा ४ को बैठकमा सरकारका प्रतिनिधि उपस्थित नभएपछि बैठक स्थगित गरिएको छ ।प्रदेशसभा ४ को बैठकमा बुधबार कुनै पनि मन्त्री उपस्थित नभएपछि नेपाली कांग्रेसका सांसद कुमार खड्काले नियमापत्ती गरेका थिए ।संसदमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा न...

वैशाख २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेका छन् । विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएका हुन् ।नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई...

बैशाख १९, पर्वत - पर्वत सदरमुकाम कुश्मा बजारमा संचालित पर्वत गुरुकुल एकेडेमीले आँपूmहरुले शिक्षण गरेबापतको तलब नदिएको भन्दै पूर्व शिक्षकहरुले नगरपालिका निवेदन दिएका छन । नगर शिक्षा अधिकृतको कार्यालयमा पेश गरिएको निवेदनमा विद्यालयमा असहज वातावरण बनेपछ...

वैशाख १९,पर्वत – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । दिनभर मौसम यस्तै रहने मौसमविदले बताएका छन् ।बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा नसकिएकाले अझै एक दुई दिन पानी पर्ने सम...

बैशाख १९, पर्वत । कालीगण्डकी किनारको छेउमा एउटा माझी बस्ती छ । जहाँ लालपुर्जा बिनै २८ परिवार मजदुरी गरेर बस्दै आएका छन् । त्यसमा एउटा माझी दम्पत्तीको दर्दनाक अवस्था छ । दिनभरि गासको जोहो गर्न बालुवा र ढुंगा गिट्टीको काम गर्न बिहानै निस्किएको माझी परि...

रोशन तिवारी बैशाख १९ पर्वत । जिल्लाको मोदी गाउँपालिकाका ६ गिज्यानका बासिन्दा गाउँमा मोटरबाटो बनाउन सक्रिय रुपमा लागेका छन् । पोखरा–बागलुङ राजमार्गको छेउ डिमुवा बजार बाट गिज्यान सम्म सडक बनाउन स्थानीयले आँगन समेत भत्काईरहेका छन् । गाउँमा सडक भएर पनि ग...

पर्वत, १७ बैशाख । प्रदेश नम्बर ४ स्तरीय खुल्ला ब्याडमिण्टन प्रतियोगिता सोमबार कुश्मामा सम्पन्न भएको छ । प्रतियोगितामा मेन्स डबल तर्फ कास्कीका भुगोल गुरुङ र विशाल खड्गा प्रथम भए भने म्याग्दीका रोमन वानियाँ र कास्कीका शम्भु श्रेष्ठले द्धितिय स्थान...

बैशाख १७, पर्वत । आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए ।बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रू...

Upcoming Events