मुख्य खबर

कामना रेग्मी  कुश्मा, पर्वत ।  महिलाहरुलाई व्यवसायिक बनाउने उद्देश्यले पर्वतको कुश्मामा आयोजना गरेको एक महिने कुशन (घर सजावट सामग्री) निर्माण तालिम सम्पन्न भएको छ । फागुन २८ गतेवाट शुरु भएको तालिम विहिवार सम्पन्न भएको हो । व्यवसायिक सिप विक...

पोखरा — प्रदेश ४ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पहिलो प्रदेश राजपत्र प्रकाशन गरेको छ । संविधानअनुसार प्रदेश राजपत्र प्रकाशनका लागि मुद्रण विभागमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसलाई आवश्यक निर्देशिका नबनेपछि मन्त्रालय आफैंले छापेको हो ।प्रदे...

जेठ २७ पर्वत । ।पर्वतको मोदी गाउपालिका ६ तिलाहारमा स्तरोन्ती भएको एक सडकको आयव्यय सार्वजानिकरण गरिएको छ । डिमुवा, ठाना, गिज्यान, गाडतारासम्मको सडकको स्तरोन्तीको जिम्मा लिएर अध्यक्ष बनेका दिपेन्द्रजंग लामिछानेले तोकिएको समयमानै सडकको स्तरोन्ती गरेर बज...

पर्वत — पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम सुरु भएको छैन । कुश्मा २ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय माद्यमिक विद्यालय जोड्ने सडकमा यस्तो भएको हो ।२०७२ फागुनमा तत्कालीन...

पर्वत-गृह मन्त्रालयले ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार २३ सह–सचिव र १४ जना उप–सचिव प्रजिअ हुने जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसा...

पर्वत, वैशाख १३ – मोदी गाउँपालिका–५, बाउसेमा बिहीबार साँझ बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।  तिलाहारबाट बाजुङ जाँदै गरेको यात्रुवाहक ग १ ख ६२६९ नम्बरको बस साँझ ४ः२० बजे दुर्घटनामा परेको हो । घाइते २८ जनामध्ये २१  जनाको जिल्ला अस्पताल पर्वतमा...

वैशाख १२ पोखरा । प्रदेश ४ का सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गर्न सरकारले अग्रसरता लिएको छ । सरकारले चालु आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा पनि औद्योगिक प्रवद्र्धनको लागि प्रदेशमा ठुला औद्योगिक क्षेत्र र प्रत्येक स्थानीय तहमा एक उद...

पर्वत- नेपाल ट्रेड युनियन काँग्रेस पर्वतको हालै सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ ।  पदस्थापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्र...

बैशाख १३, पर्वत । पर्वतको बिहादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा समझदारी कायम गरिने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभएको छ ।बुधवार केन्द्र सार्न माग गर्दै पुगेका जनप्रतिनिधीहरुको ज्ञापनपत्र बुझदै भुसालले केन्द्र अपायक रहेको कुरामा समझ...

बैशाख १३, पर्वत । पर्वतको जलजला गाउँपालिकाका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र ब्यवसायलाई स्थानीय तहको मातहत ल्याउन सुरु गरिएको छ । गाउँपालिकाको ९ वटै वडामा रहेका ब्यापार ब्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको हो । वडा स्तरमा जनप्रतिनि...

Upcoming Events