मुख्य खबर

अपायक रहँदै आएको बिहादी गाउँपालिकाको केन्द्र पायक ठाउँमा सार्न जनप्रतिनिधीहरुले दवाव दिएका छन् । गाउँपालिकाको मध्यभागमा पर्ने वार्ड नम्बर ३ को माझगाउँमा केन्द्र सार्न ३ वटा वडाका जनप्रतिनिधीहरुले अभियान नै चलाएका छन् । चुनावको बेला केन्द्रको बिष...

बैशाख १७, पर्वत । राष्ट्र बैंकवाट ‘क’ वर्गको इजाजत्र प्राप्त बाणिज्य बैंक मेगा बैंक नेपाल लिमिटेडको ४८ औ शाखा पर्वत सदरमुकाम कुश्माबजारमा विस्तार भएको छ । धौलागिरि अञ्चलमै पहिलो शाखाको रुपमा आइतवार उद्घाटन गरि औपचारिक रुपमा कारोबार शुरु गरेको हो...

९ वैशाख, गोरखा । यतिबेला प्रदेश ४ को राजधानी तथा नामाङ्कनका लागि सुझाव संकलन गर्न प्रदेश सांसदको टोली विभिन्न जिल्लामा खटिएको छ । प्रदेशसभाले राजधानी तथा नामांकनका लागि सुझाव संकलन गर्न सांसदहरुको टोली बनाइ जिल्लाजिल्लामा खटाएको हो ।गोरखा जिल्लामा खट...

९ वैशाख, पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमो शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष २०७५ को अवसरमा नेकपा एमाले वडा कमिटि खुर्कोटले उक्त कार्यक्रमको आयोजना गरेको हो । शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रति...

वैशाख ८, पर्वत ।झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ । राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सड...

वैशाख ८, पर्वत ।पर्वत, म्याग्दी र बागलुङ जिल्ला समेटेर ‘सुन्तला सुपरजोन’ बनाउने तयारी भएको छ । तीन जिल्लाका ७ स्थानीय तह समेटेर ‘सुन्तला सुपरजोन’ बनाउन थालिएको हो । पर्वतको जलजला गाउँपालिका, म्याग्दीको बेनी नगरपालिका, मंगला, रघुगंगा, मालिका गाउँपालिक...

वैशाख ८, पर्वत । प्रतिनिधिसभा सदस्य लालकाजी गुरूङलाई आफ्नो गृहनगर दुर्लुङमा भव्य स्वागत गरिएको छ । सांसद गुरूङलाई आज दुर्लुङमा बाजागाजासहित स्वागत तथा सम्मान गरिएको थियो । दुर्लुङबासीको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सा...

बैशाख ९, पर्वत । मोदी गाउँपालिका वडा नम्बर ७ राम्जादेउरालीलाई लाई पुर्ण खोप सुनिस्चित वडा घोषणा गरिएको छ । मोदिगाउँपालिका ७ राम्जा स्थित राम्जादेउराली स्वास्थ्यचौकीमा एक समारोहका बिच राम्जालाई शनिबार नेपाल सरकारकार उपस्वास्थ्य प्रमुख झलक शर्मा गौतमले...

बैशाख ८, पर्वत । नँया ब्यवस्थापन सहित कुस्मा बजारमा सञ्चालीत सहिद स्मारक सहिद स्मारक अँग्रेजी आबाशीय माबीले शैक्षिक सत्रको शुरुवात संगै अभिभावकहरुको भेला बोलाई परिचयात्मक सहितको अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । उक्त भेलामा उपस्थित अभिभावकह...

७ वैशाख, पर्वत । केन्द्रिय सरकारका प्रतिनिधि संघिय सांसद पदम गिरीले पर्वत जिल्लाको विकासका लागि बजेटको कुनै समस्या नपर्ने बताएका छन । शुक्रबार मोदीगाउँपालिका ४ क्याङमा आयोजीत नयाँबर्ष मेलाको समापन गर्दै सांसद गिरीलेसाना योजनाहरुको कार्यान्वनमा स्थानी...

Upcoming Events